नेपालको इतिहास सम्बन्धी अन्य प्रश्नहरु


२ नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा (नासु २०७०)
३ नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल (नासु २०६९)


४ राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला (खरिदार २०६८)
५ नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८ (खरिदार २०७०)
६ लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अ्मात्य (खरिदार २०६८)
७ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय (खरिदार २०६८)
८सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
-क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
९ नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिबस (खरिदार २०६८)
१० कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह (खरिदार २०६८)
११ नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५ (खरिदार २०६८)
१२ नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१ (खरिदार २०६९)
१३ रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव (खरिदार २०६९)
१४ नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल (खरिदार २०६९)
१५ नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?
– २०३७ बैशाख २० ( नासु २०७१)
नेपालको इतिहास
—————
गोपालवंशीहरु
————-
१६ गोपाल भन्नाले केलाई बुझाउछ ?
– गाईपालक समुदायलाई
१७ नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ?
– गुप्तवंशी
१८ गोपालहरुको राजधानी कहाँ थियो ?
– किर्तिपुरको दक्षिणी मातातिर्थ
१९ गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ?
-५२१ वर्ष
२० नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ?
-गोपालराज वंशावली
आभिरवंशीहरु
————-
२१ गोपालवंशी राजाहरु नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ?
-आभिर(महिषपाल)
२२ सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैसी पाल्ने भएकोले आभिरहरुलाई के भनिन्छ ?
-महिषपाल
२३ आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ?
-१११ वर्ष
किराँतकाल
———-
२४ किराँतहरुको मुलथलो कहाँ हो ?
– पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार
२५ किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ?
-कौरवहरुको
२६ गौतम बुद्द कसको पालामा नेपाल आएका थिए ?
– सातौं किराती राजा जितेदास्तिको पालामा
२७ अन्तिम किराँति राज को हुन ?
– गस्ती
सोमवंशि
——–
२८ प्रथम सोमवंशि राजा को थिए ?
-निमिष
२९ सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ?
– गोदावारी
३० अन्तिम सोमवंशि राजा को हुन ?
– भाष्कर वर्मा
लिच्छविकाल
———–
३१ लिच्छविहरु को थिए ?
– भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु
३२ प्रथम राजा ?- जयदेव प्रथम
३३ अन्तिम राजा ? – जयकामदेव
३४ लिच्छविकालमा कसलाई के भनिन्थियो ?
# महासवर्दण्डनायक = प्रधानन्यायाधिश
# आमत्य = मन्त्री
# महाबलाध्यक्ष = सेना प्रमुख
# बलाध्यक्ष = राजदरबारको सर्वच्चो अधिकारी
# वणिक = साधरण व्यापारी
# प्रसादाधिकृत = कार्यलय प्रमुख
# भट = सेना- सिपाहि
३५ लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ?
– युपग्राम
३६ लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ?
– गुप्त लिपि
३७ लिच्छविकालमा एक जातिले अर्को जातीसँग बिहे गरेमा के लाग्थ्यो ?
– वर्णशंकर
३८ लिच्छविकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थियो ?
-तुलादण्ड
३९ नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ?
– राघवदेव
४० लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ?
– संस्कृत
मल्ल
——-
४१ जयस्थिती मल्लले कति वर्ष शासन चलाएका थिए ?
-१४ वर्ष
४२ नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ?
-जयस्थिती मल्ल
४३ प्रताम मल्लले कति बर्ष शासन गरे ?
-३३ वर्ष
४४ रानिपोखरिको निर्माण कसले गरेका हुन ?
– प्रताप मल्ल
४५ हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ?
– प्रताम मल्ल
४६ कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ?
– जयप्रकाश मल्ल
४७ सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ?
-जयप्रकाश मल्ल
४८ सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ?
-५२ वर्ष
४९ पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ?
-सिद्दिनरसींह मल्ल
५० ज्योतिष बस्न मणिमण्डप बनाउने राजा को हुन ?
-योगेनरेन्द्र मल्ल
५१ चाँगु जानुअघी योगनरेन्द्र मल्लले मन्त्रीलाई के भनेको थिए ?
-जबसम्म मेरो शालिकबाट चरो उड्दैन तबसम्म मलाई जीवित सम्झनु
५२ योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ?
-३१ जना
५३ न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ?
– भुपितन्द्र मल्ल
५४ कवि चुडामणि सम्राट भनेर कसलाई चिनिन्छ ?
– भुपितिन्द्र मल्ल
५५ शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ?
– रणजीत मल्ल
५६ तीनतले तलेजु मन्दिर कति अग्लो छ ?
-१०२ फिट
५७ मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ?
-तलेजु-तलुजा भवानी
५८ सबैभन्दा सानो मुद्रा निष्कासन गर्ने राजा को हुन ?
-जयप्रकाश मल्ल
५९ मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ?
– कान्तिपुर
६० पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ?
– शिवदेव
६१ देवलदेवी कसकी रानी हुन ?
-रुद्र मल्ल
६२ यो राज्यमा कसैको विवेक नरहोस भनेर कसले श्राप दिएका थिए ?
– काजी भिम मल्लकी रानी सतिदेविले सति जाने वेलामा
६३ ९९ चोकको दरवार भन्नाले कुन दरवारलाई चिनिन्छ ?
-भक्तपुर दरबार
६४ सिमसिमे राजा भनेर कसलाई चिनिन्छ ?
– सदाशिवसींह मल्ल
६५ प्रजाले खाए पछि मात्र खाने राजा को हुन ?
– महिन्द्र मल्ल
६६ अभयको मल्लको के भएर निधन भएको थियो ?
– भुकम्पमा परेर
६७ छालाको मुद्रा चलाउने राजा को हुन ?
-सिद्दिनरसींह मल्ल
६८ बालकको साल नाल काट्ने प्रचलन चलाउने को हुन ?
-अंशुवर्मा
६९ काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पबृक्षको नाम के हो ?
– सुरतरु
७० कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ?
– ललितपुर
१ लिच्छिविकालमा शासन सञ्चालनको सबैभन्दा तल्लो प्रशासनिक एकाईलाई गाम भनिन्थियो ।
२ नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरि गोत्र परिवर्तन गरेको थियो ।
३ सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन ।
४ “म राष्ट्र नोकर हुँ” भन्ने पद्म शमशेरको भनाई हो ।
५ नेपालमा छापाखानाको स्थापना वि•सं• १९०८ मा भएको हो ।
६ वि•सं• २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।
७ नेपालमा सर्वप्रथम जनगणना लिने संस्था सेन्सस गोश्वरा हो ।
८ प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए ।
९ उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो ।
१० १७ भाई छोरा हुने धीरशमशेरका भाई जङ्गबहादुर हुन ।
११ सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्‍यो ।
१२ अरनिको चीन जाँदा नेपालका राजा जयभिमदेव थिए ।
१३ प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ ।
१४ नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना वि•सं• १९५६ मा भएको हो ।
१५ धवल पुस्तकालय पाल्पामा स्थापना भएको छ ।
१६ केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो ।
१७ राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए ।
१८ लाखे जात्रा प्रताप मल्लले चलाएका हुन ।
१९ ´साम्यवाद मोटर चढेर आउदैन ` भन्ने भनाई राजा महेन्द्रको हो ।
२० नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।

No comments:

Post a Comment

Total Pageviews