विश्वकाे भुगाेल विशेष


१ हाल सम्म कतिवटा देशहरू अतिकम विकशित मुलुककाे सुचिवाट माथी उक्लेका छन?
# ४
२ हाल विश्वमा कती मुलुक अतिकम विकसित मुलुककाे सुचीमा छन?
# ४७
३ महासागरकाे गहीराइ कुन एकाइमा नापिन्छ ?
# फेदम
४ जमिनले समुन्द्रलाइ घेरेकाे स्थानलाइ के भनिन्छ?
# खाडी
५ विश्व सागर दिवस कहिले मनाइन्छ ?
# जुन ८
६ पानी जहाज पार गरेकाे पहीलाे महासागर कुन हाे ?
# अान्ध्रमहासागर
७ सवभन्दा व्यस्त महासागर कुन हाे ?
# अान्ध्रमहासागर
८ हिन्द महासागरमा कतिवटा महासागर छन ?
# १६
९ कुमेरू महासागरकाे सवभन्दा गहीराे भाग कुन हाे ?
# साउथ स्याण्डविच ट्रेन्च
१० बैकंक शहर कुन नदीकाे किनारमा छ ?
# मेनम
११ कुन महादेशमा मरूभुमी छैन ?
# युराेपमा

No comments:

Post a Comment

Total Pageviews