१ नेपाल सँग दौत्य सम्वन्त्ध भएको १४४ औ मुलुक कुन हो र कहिले
--एल साल्भाडोर मिती २१ सेप्टेम्बर, २०१६
२ विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह G-२० को ११tha सम्मेलन २०१६ कहिले र कहाँ समपन्न भयो
--२०१६ September 4-5 चीनको हाङजाउमा
३ आठौ Brics सम्मेलन २०१६ कहाँ र कहिले समपन्न भयो
--२०१६ अक्टोबर १५ र १६
४ २०७३ साल भाद्र २३ गते 37 tha शिक्षा दिवशको अवसरमा उत्कृष्ठ विद्दालय पुरष्कार २०७२ कुन विद्दालयलाइ प्रदान गरियो ?
--सामुदायिक तर्फ शीतलादेवी मावि पोखरा
--सँस्थागत वा निजी तर्फ जेम्स बहुमुखी क्याम्पस इलाम
५ विश्व शान्ति सूचक २०१६ मा नेपाल २.०२६ अँमका साथ ७८ स्थानमा आएको छ भन्ने प्रथममा कुन देश
---आइस्ल्याण्ड १.१९२ अँक
---सिरिया ३.८०६ अँक ल्याइ १६३ स्थान
६ हालै नेपाल सरकारले राष्टिय पत्रकारीता दिवश मनाउने निर्णाय कति गतेलाइ तोकियो
--वैशाख २४ गते
७ प्रथम एसियाली महिला बास्केटबल च्याम्पियन २०१६ को उपाधी कुन देशले उपाधी जित्यो
--श्रीलङ्काले
--भारत सहभागी नभएको
८ मानव वेचविखन विरुद्ध उल्ल्खनिय योगदान पुर्याए बापत सन् २०१६ को एन्ट्री ट्राफिकिङ्ग हिरो उपाधी कसलाइ प्रदान गरियो
--नेपालका प्रहरी उपरीक्षक एस पि किरण बर्जचार्यलाइ
--अमेरीकी विदेश मन्त्रालयको मुख्यालयबाट
९ forbes पत्रिकाले सन् २०१६ मा प्रकाशन विश्वका धनी व्यक्तिका सुचीहरुमा नेपालको विनोद चौधरी १.१ विलियन डलरका साथ १५७७ स्थानमा र ५ बढी धनीको सुची यस प्रकार
--Bill Gates
--Amancio Ortega
--Warren Buffett
--Garlos Slim Helu
--Jeff Bezos
१० सन् २०१५ मा भ्रष्टचार विरुद्धको अन्तर्रष्ट्रिय सँस्था इन्टरनेशनेले जारी गरेको प्रतिवेदन अनुसार १६८ देशहरु मध्ये नेपाल २७ अँक प्राप्त गरी कति स्थानमा परको छ
--१३०
११ रामसारको सुची पोखरका ९ तालहरु थप कहिले गरियो
--२०७३
---तालहरु: फेवा, रुपा, वेगनास, दिपाङ, खास्टे, मैदी, कमलपोखरी, गुइडे र नेउरेनी
१२.विश्वका ५ शक्तिशालीहरुको सुची २०१५ मा
1. भ्लामिदीर पुटिन रुसको राष्ट्रपति
2 एन्जेला मार्केल चान्सलर जर्मनी
3 बाराक ओवामा अमेरीकन राष्ट्रपति
4 पोप फ्रन्सिस इसाइ धर्मगुरु भ्याटीकन सिटी
5 सि जिङपिङ चीनको राष्ट्रपति
१३ २०७३ सालको सर्वोत्कृष्ठ निजामती सेवा पुरष्कार अथमन्त्रालयको सचिव डा शान्तराज सुवेदीलाइ प्रदान गरियो भन्ने नारा के थियो
----सेवामैत्री प्रशासन सँघीयतामा सुशासन----
- सुर्यप्रसाद गौतम : 2068
- भगवतिकुमार काफ्ले : 2069
- भाइकाजी तिवारी : 2070
- शान्तराज सुवेदी : 2073
१४ २०७१ सालको मदन पुरष्कार विजय कुमार पाण्डे खुशीको लागी भयो भने २०७२ सालको मदन कसलाइ प्रदान
--रामलाल जोशी एनाको लागी
१५ २०७१ सालको जगदम्वा श्री पुरस्कार अँगुरबाबा जोशीलाइ हो भने २०७२ सालको कसलाइ प्रदान गरियो
--लिलबहादुर क्षेत्री ( नेपाली भाषा, साहित्यमा श्रीबृद्धि गरेकोमा)
१६ पहिलो महत्वपुर्ण नागरिक पुरस्कार नेपाल रत्न मान पदवीकी स्थापना सन् 2010 मा भयो भने सन सन् 2016 सम्म क-कसलाइ प्रदान गरियो
--२०१० मा स्व गणेशमान सिंह
--२०१४ मा स्व गिरीजाप्रसाद कोइराला र
--२०१६ मा स्व मदन भण्डारी
१७ शिक्षा दिवस -२०७३: सेप्टेम्बर -८: नारा: ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’
१८ युरोपेली युनियनबाट वेलायत कहिले छुट्ठीने भनि मतदान भएको हो ??
-सन् २०१६ जुन २४
१९ मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक "अलाबिटी अफिसर विसाम" द्वारा सन २०१६ मा बिभुषित नेपाली को हुन?
- वसन्त कुमार चौधरी
२० नेपालमा वि.सं. 2074 सम्ममा लैंगिक विकास सूचकांक (GDI) कति पुर्याउने लक्ष्य रहेको छ ?
- 0.75
२१ म्यान बुकर पुरस्कार २०१६: दक्षिण कोरियन लेखिका हाङ काङ (कृति: द भेजिटेरियन ( The Vegetarian))
-२०१५ : मार्लोन जेम्स (Marlon Jems), जमैका
- २०१४: रिचार्ड फ्लानागन (Richard Flanagan), अष्ट्रेलिया
२२. मकवानपुरलाई ३० औं साक्षर जिल्लाका रुपमा शिक्षा मन्त्री धनीराम पौडेलले घोषणा गरे ।: मिति २०७३ भाद्र ३० ,बिहीवार
२३.UEFA Best player Award (२०१५/२०१६) कसलाई प्रदान गरियो ?
- क्रिष्टियानो रोनाल्डो
२४ डोल्पा जिल्ला सडक सञ्जाल संग कहिले जोडियो ?
- बि.स २०७३ श्रावण, २५
२५ ‘एशियन म्यान अफ द इयर’ अवार्ड कसैलाई प्रदान गरियो ?
- बिनोद चौधरी
२६ कसको कहिले निधन भयो ?
- २०७३/०५/०९ = खेमराज गुरुङ
- २०७३/०५/११ = गोरेबहादुर खपाङ्गी
- २०७३/०५/२८ = सुनिल बर्देवा
-
-
-
-
२७ उच्च अदालत रहने सात प्रदेशका ठांउहरु:
- प्रदेश १ : बिराटनगर
- प्रदेश २ : जनकपुर
- प्रदेश ३ : ललितपुर
- प्रदेश ४ : पोखरा
- प्रदेश ५ : दाङ्
- प्रदेश ६ : सुर्खेत
- प्रदेश ७ : दिपायल
२८.२०७३ सालको गणतन्त्र दिवसको अबसरमा राष्ट्रगौरव मानपदवी बाट क-कसलाई सम्मान गरिएको
-- सुबास नेम्बाङ र सुशील कोइराला
२९. - विश्व भोकमरी सुचाङ्क (ग्लोबल हङ्गेरी इन्डेक्स) २०१६ अनुसार नेपाल कति औं स्थानमा
-- 58 औं (द. एसियामा सबैभन्दा पछाडि अफगानिस्तान ९७ औ स्थानमा)
३० विश्वका अतिकम विकसित मुलुकका नागरिक समाजको सम्मेलन २०१६ कुन देशमा सम्पन्न
--: टर्की
३१- असंलग्न राष्ट्रहरुको भेनेजुएलामा हुने आगामी शिखर सम्मेलनमा नेपालको तर्फबाट कसले सहभागीता जनाउदै : उपराष्ट्रपति नन्द बहादुर पुन
३२ विश्व बैंकले सन् २०१५ मा गरेको र सम् २०१६ मा सार्वजनिक गरेको अध्ययन प्रतिबेदन अनुसार सार्क राष्ट्रमा सबैभन्दा बढी मुल्य वृद्धि हुने देश : नेपाल, 7.9%
३३ एसियायी बिकास बैंक ADB ले प्रदान गर्ने TFP अवार्ड-2016 ( Leading partner bank in Nepal ) कुन बैंकलाई दिइएको : हिमालयन बैंक
३४ अमेरिकाले भियतनाम माथी लागाइ राखेको सैन्य प्रतिबन्ध कहिले देखि हटाइएको : 2016 May
३५ नेपालमा नै पहिलो पटक सम्पन्न यार्सा महोत्सव कहिले र जिल्लामा आयोजना : 2073 जेठ, ९ (रूकुम)
३६ नातिकाजी विशिष्ट सृष्टा सम्मान 2072 बाट सम्मानित : शारदाबिक्रम बस्नेत
३७ निजामती सेवा नियमावलीको 14 औं संशोधन : 2073-5-23
३८ नेपाल सरकारले भाषा आयोग गठन : 2073-5-23 (लभदेव अवस्थी)
३९ Tourism man of the year 2016 : मोहन लम्साल
४० पहिलो बालमैत्री गाबिस : प्रगतिनगर, नवलपरासी हो भने वाल मैत्री स्थानीय शासन लागु गर्ने नेपालकै दोस्रो गाविस
--: भिङ्ग्री, प्युठान
४१ गुठीले यसवर्षको ‘प्रतिभा सम्मान’ पुरस्कार कसलाइ प्रदान गर्ने निर्णय : सत्यमोहन जोशी
४२ सरकारले प्रदेश सिमाङकन विवादित बिषयलाइ टुङ्गो लगाउन कसकाे संयाेजकत्वमा राजनीति संयन्त्र गठन
--: कमल थापा, 2072-11-6
४३.2073 सालको बजेट कहिले सार्वजनिक गरेको हो --: 2073-2-15
४४. 2073 सालको मौद्रिक नीति सार्वजनिक कहिले गरेको हो --: 2073-3-30
४५. श्रम तथा रोजगार मन्त्रालयलमा कहिलेदेखि bio metric system सुरु : 2072-3-23
४६. WHO ले श्रीलकालाइ कहिले मलेरिया मुक्त देश घोषणा :-- 2016 Sep 5
४७. सेना समायोजनको लागि स्थापना गरेको "शान्तिकोषको" अवधि कहिले समाप्त हूदै :
-- बि:स 2074/असार मसान्त देखि
४८. क्याटो महासन्धि (भन्सार कार्यबिधिको सरलीकरण तथा सामन्जस्यिकरण सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिलाई) संसदले कहिले पारित गरेको :
-- 2073-5-24
४९. सन् २०१६ मा मनाएको योग दिवशको नारा के थियो
-- Connect Youth
५०. नेपालमा सफलता पुरवक बोनम्यारो प्रत्यारोपण कहिले सफल भयो
-- 2073-5-17
No comments:
Post a Comment