विविध प्रश्न

1.”राज्य भनेको एक बर्ग माथि अर्को बर्गको शोषण हो”यो भनाइ कसको हो?
-ख.कार्ल मार्क्स
2.लोक सेवा आयोगका वर्तमान अध्यक्ष को हुन्?
-उमेश मैनाली
3.दीपक बिष्ट कुन खेलसँग सम्बन्धित छन्‌?
-घ.तेक्वान्दो
4.समलिङ्गी विवाहलाई मान्यता दिने विश्वको पहिलो मुलुक कुन हो?
-क.नेदरल्याण्ड
5.नेपालको सबैभन्दा पुरानो राजनीतिक दल कुन मानिन्छ?
-प्रजा परिषद्‌
6.What is the fullfrom of P.T?
-physical trainning
7.’क्यान्सर’रोगलाई नेपालीमा के भनिन्छ?
-अबुर्द
8.मुटुको भिडियो एक्सरेलाई के भनिन्छ?
-इको(ECHO)
9.काठमाण्डौँ पछिको सबैभन्दा बढी विकशित जिल्ला कुन हो?
-धनकुटा
10.नेपालको इतिहासमा दौड जितेर राजा हुने ब्यक्ति को हुन्‌?
-गोरखाका संस्थापक राजा द्रब्य शाह

No comments:

Post a Comment

Total Pageviews