नेपालको_संविधान_२०७२मा_व्यवस्थ ा_गरिएको_मौलिक_हकहरू_केके_हुन् _बुँदागत_रूपमा_



नेपालको संविधान २०७२ को भाग ३ को धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ,जुन यसप्रकार छन् :-
१) सम्मानपुर्वक बाँच्न पाउने अधिकार {धारा १६}
२) स्वतन्त्रताको हक {धारा १७}
३) समानताको हक {धारा १८}
४) सञ्चारको हक {धारा १९}



५) न्याय सम्बन्धि हक {धारा २०}
६) अपराध पीडितको हक {धारा २१}
७) यातना विरुद्धको हक {धारा २२}
८)निवारक नजरबन्द विरुद्धको हक {धारा २३}
९) छुवाछूत तथा भेदभाव विरुद्धको हक {धारा २४}
१०) सम्पत्तिको हक{धारा २५}
११) धार्मिक स्वतन्त्रताको हक{धारा २६}
१२) सुचनाको हक {धारा २७}
१३) गोपनीयताको हक {धारा २८}
१४) शोषण विरुद्धको हक {धारा २९}
१५) स्वच्छ वातावरणको हक {धारा ३०}
१६) शिक्षा सम्बन्धि हक {धारा ३१}
१७) भाषा तथा संस्कृतिको हक {धारा ३२}
१८) रोजगारीको हक {धारा ३३}
१९) श्रमको हक {धारा ३४}
२०) स्वास्थ सम्बन्धि हक {धारा ३५}
२१) खाद्य सम्बन्धि हक {धारा ३६}
२२) अवासको हक {धारा ३७}
२३) महिलाको हक {धारा ३८}
२४) बालबालिकाको हक {धारा ३९}
२५) दलितको हक {धारा ४०}
२६) ज्येष्ठ नागरिकको हक {धारा ४१}
२७) सामाजिक न्यायको हक {धारा ४२}
२८) सामाजिक सुरक्षाको हक {धारा ४३}
२९) उपभोक्तको हक {धारा ४४}
३०) देश निकाला विरुद्धको हक {धारा ४५}
३१) संवैधानिक उपचारको हक {धारा ४६} ।।।

No comments:

Post a Comment

Total Pageviews