1. Green Belt Movement को सुरुवात कुन देशबाट सुरु भएको थियो ??
उत्तर - केन्या
2. सन १९९२ मा भएको पृथ्वी सम्मेलन कुन देशमा आयोजना गरिएको थियो ??
उत्तर - ब्राजिल
3. सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत जनसंख्या ओगटेको छ ??
उत्तर - 23%
4. 2068 को जनगणनामा कति वटा मातृभाषा सुचिकृत भएका छन्?
उत्तर - १२३ वटा
5. सन 1950 मा नेपाल र भारत बिच भएको शान्ति र मैत्री संधि तथा व्यापार र वाणिज्य संधिमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ??
उत्तर - काठमाडौँमा
6. CT Scan मा CT को पूरा रूप के हो ??
उत्तर - computed tomography
7. त्रिभुजाकार महासागर कुन हो ??
उत्तर - प्रशान्त महासागर
8. नेपाली भाषालाई भारतको संविधानको कतिऔ अनुसूचीमा राखिएको छ ??
उत्तर - आठौँ
9. नेपाल र भारत बिच सुगौली संधि कहिले भएको थियो ??
उत्तर - 1816 मार्च 3 मा
10. नेपाल रभारत बिच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ??
उत्तर - 1947 जुन 13
11. पृथिवीमा कतिवटा महासागर छन्??
उत्तर - ५
12. नेपालमा पहिलोपल्ट कुन जनगणनामा जात/जाति सम्बन्धी तथ्याङ्क संकलन गरिएको थियो ??
उत्तर - २०४८
13. काठमाडौँ उपत्यकामा बस्ती बसाउने मञ्जुस्री कहाँबाट आएका थिए ??
उत्तर - चिन
14. नेपाल भ्रमण गर्ने प्रथम भारतीय राष्ट्रपति को हुन??
उत्तर - राजेन्द्र प्रशाद
15. सन 1861 मा नेपाल र भारत बिचको पूर्व पश्चिम सिमानामा कतिवटा सिमा स्तम्भ गाडिएका थिए ??
उत्तर - ८९४ वटा
16. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ??
उत्तर - भारत
No comments:
Post a Comment