= = = = = = = = = = = = = = = = = = =
हिमाली क्षेत्रका विशेषताहरू
= = = = = = = = = = = = =
@. देशको कुल भुभागको करिब १५% भुभाग यस क्षेत्रमा रहेको¸
@. विभिन्न हिमनदी र नदीहरूको उद्गमस्थल¸
@. बौद्ध धर्मावलम्बीहरूको बसोबास भएको¸
@. यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको अपर्याप्त सुविधा¸
@. पशुपालन¸ फलफूल¸ जडीबुटी मुख्य व्यवसाय ।
पहाडी क्षेत्रका विशेषताहरू
= = = = = = = = = = =
@. देशको कुल भुभागको करिब ६८% भुभाग यस क्षेत्रमा रहेको¸
@. सुहाउँदो हावापानी¸
@. ५ वटै विकास क्षेत्रका सदरमुकाम रहेको¸
@. बाहुन¸ क्षेत्री¸ तामाङ्गजस्ता जाति र हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको ।
तराई क्षेत्रका विशेषताहरू
= = = = = = = = = = = =
@. देशको कुल भूभागको करिब १७% भूभाग यस क्षेत्रमा रहेको¸
@. अन्न भण्डारले परिचित¸
@. यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको पर्याप्त सुविधा भएको¸
@. कृषि¸ पशुपालन¸ उद्योग¸ व्यापार¸ नोकरी आदि पेसा अँगालिएको¸
@. हिमाली र पहाडी क्षेत्रका तुलनामा बेरोजगार संख्या न्यून
No comments:
Post a Comment