१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए ।
२. नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए ।
३. प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन ।
४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक,न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।
५. लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .
६. लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।
७. लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो।
८. मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।
Loksewa GK
९. पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन।
१०. यक्ष मल्लले ‘नेपाल मण्डलेश्वर’ उपाधी धराण गरेका थिए ।
११. गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।
१२. ‘निर्वाणानन्द स्वामी ‘ उपाधी लिने राजा रणबहादुर शाह हुन ।
१३. नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए।
१४. सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
१५. नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो।
No comments:
Post a Comment