®- प्रथम विश्व किसान सम्मेलन कहाँ र कहिले सम्पन्न भएको हो ??
¶¶२०७३ जेष्ठ २३, काठमाडौँ
®- संगीतकार अम्बर गुरुङको निधन कहिले र कहाँ भएको हो ??
¶¶वि.स २०७३ जेष्ठ २५ (विहान २:३७, ७९ वर्ष, गा्रन्डी अस्पताल, काठमाडौँ)
®- मध्यपश्चिमाञ्चल विश्व विद्यालयद्धार पहिलो मानार्थ विद्यावारिधी कसलाई प्रदान गरेको हो ? कहिले ??
¶¶ झमक कुमारी घिमिरे [२०७३/२/२५]
®- सार्कका मुख्य सचिबहरुको दुई दिने वैठक काठमाडौँमा कहिले सम्पन्न भएको हो ??
¶¶वि.स २०७३ जेष्ठ २७-२९
®-राष्टपती विद्यादेवी भण्डारी विश्वका शक्तीशाली महिलाहरुको सूचीमा कति औ स्थानमा पर्न सफल भएकी छन् ?
¶¶ ५२ औँ
¶¶पहिलो : एन्जेला मार्केल, जर्मन
¶¶दोस्रो : हिलारी क्लिन्टन, अमेरिका
®- ‘नयाँ शक्ती नेपाल’ पार्टीको घोषणा कहिले गरिएको हो ?
¶¶ वि.स. २०७३ जेष्ठ ३०
¶¶डा. बाबुराम भट्टराईको नेतृत्वमा
¶¶ नारा : ‘अबको निकासः आर्थिक विकास’
®-सरकारले अनलाईन संचारमाध्यम सञ्चालन निर्देशिका २०७३ कहिले सार्वजनिक गरेको हो ??
¶¶ वि.स २०७३ असार ५
®- व्यवस्थापीका संसदले बहुप्रतिक्षीत व्यवस्थापीका संसद कार्यसञ्चालन नियमावली कहिले पारित गरेको
हो ?
¶¶ वि.स २०७३ असार ५
®- युरोपेली युनियनबाट वेलायत कहिले छुट्ठीने भनि मतदान भएको हो ??
¶¶ सन् २०१६ जुन २४
®-सरकारले उच्चमाध्यामीक शिक्षा परिषदको खारेज कहिले गरेको हो ??
¶¶वि.स २०७३ असार १५
®- राष्टपति विद्यादेवी भण्डारीले शिक्षा ऐनको आठौँ संशोधन प्रमाणीकरण कहिले गरेकी हुन ??
¶¶ वि.सं. २०७३ असार १५
®-नेपाल भारत सम्बन्धलाई सुदृढ गर्ने उदेश्यले गठित प्रबुद्ध समूह (इपीजी) को पहिलो बैठक काठमाडौमा कहिले देखी सुरु भएको हो ??
¶¶ वि.सं. २०७३ असार २०

No comments:
Post a Comment