गर्मी हुने ठाउँ → डेथ भ्याली (USA)
जाडो हुने ठाउँ → भर्खेयांक्स (रुस)
खर्चिलो सहर → टोकियो (जापान).
धान उत्पादन गर्ने देश → चीन
पानी पर्ने ठाउँ → चेरापुञ्जी (भारत)
सम्बन्ध विच्छेद गर्ने देश → अमेरिका
टापु भएको देश → इन्डोनेसिया
भुकम्प जाने देश → जापान
जनसंख्या भएको देश → चीन
मतदाता भएको देश → भारत
.बाँच्ने प्राणी → कछुवा (३०० वर्ष).
जंगल भएको देश → ब्राजिल.
जलस्रोत भएको देश → ब्राजिल
. प्रदुषित सहर → मेक्सिको सिटी
गीत रेकर्ड गर्ने → मोहम्मद रफी
साइकल चल्ने देश → चीन
साइकल चल्ने सहर → जबलपुर (भारत)
बाल मृत्युदर भएको देश → ब्राजिल
बाँच्ने किरा → क्वीन टर्माईस
विश्वमा धेरै पाइने चरा → भँगेरा
वृक्षारोपण गर्ने देश → चीन
प्राकृतिक रबर उत्पादन गर्ने देश → थाइल्याण्ड
सूर्ती उत्पादन गर्ने देश → चीन
आलु उत्पादन गर्ने देश → जर्मनी
No comments:
Post a Comment