© मानव शरिरमा 206वटा हड्डी हुन्छन् ।
© आँखा तर्दा 42 वटा मांशपेशिले काम गर्छ ।
© मानव शरिरमा 13 किसिमका खनिज प्रदार्थ पाईन्छ ।
© वयस्क मानिसको जिब्रोको लम्बाई 10cm लामो हुन्छ ।(स्मरण रहोस जिब्रोको रङले रोगको लक्षण बताउछ )
© एकघण्टामा पित्तथैलीले 40ml मा पित्त निश्कान गर्छ ।
©मानव शरिरको सवैभन्दा बलियो स्नायु सियाटिक स्नायु हो ।
© प्यान्क्रिजले शरिरमा इन्सुलिन बनाउने काम गर्छ ।
© पेप्सिन(pepsin) नामक इन्जाईम पेटमा बन्छ ।
© धेरै जसो खाना शरिरको सानो आन्द्रामा रहन्छ ।
© मानिसको पूर्ण बिकशित हाडमा 20% पानी हुन्छ ।
© र्याल ग्रन्थीबाट निश्कने ईन्जाईमलाई टाईलिन (ptylin) वा एमाजेल ईन्जाईम भनिन्छ ।
© मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कलेजो हो ।
© घामले नडढ्नेशरिरको अङगहरुहत्केला रपैताला हुन।
© जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको हाड (beauty bone) हो ।
© 15बर्षको उमेरपछी मस्तिष्कको बिकाश रोकिन्छ ।
© पिट्युटरी ग्रन्थी (pituitary gland) मानव शरिरको मस्तिष्क भन्दा तल हुन्छ जुन केराउको दाना जस्तो देखिन्छ ।
© मानव शरिरको सवैभन्दा शत्तिशाली मसल च्यापुमा पाइन्छ ।
© मानिसलाई सरदर एकदिनमा 16kg अक्सिजनको आवश्यकता पर्छ ।
© खप्परमा 8बटा रअनुहारमा 14वटा हड्डी हुन्छन ।
::»ज्ञान जति बाड्यो उति बढ्छ, लाइक र शेयर गर्न नभुल्नुहोला ।
#खरिदार तथा नासु परीक्षा दर्पण
No comments:
Post a Comment