जुनकिरिको पुच्छर कुन तत्वका कारणले चम्कन्छ ?

. महिलाभन्दा खराब र महिला भन्दा असल कुनै बस्तु हुँदैन ।,
युरिपाइडिज

 जुनकिरिको पुच्छर कुन तत्वका कारणले चम्कन्छ ?
 -लुसिफेरिन


 UNESCO को पूर्ण रुप के हो ?
– United Nations Educational, Scientific and Cultural Organization

. चिकित्साशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?
 – हिपोक्रिटस

Evening Star भनेर चिनिने ग्रह कुन हो ?
– शुक्र

 Father of Chemistry भनी कसलाई चिनिन्छ ?
 Robert Boyle

. शान्तितर्फको नोबेल पुरस्कार बिजेताको चयन कसले गर्छ ?
 नर्बेजियाली संसदबाट गठित ५ सदस्यिय समितिले

American and Third World War नामक पुस्तक कसले लेखेका हुन् ?
– ओसामा बिन लादेन

. बाबुले लेखेर छोराले पुर गरेको प्रसिद् कृति कुन हो ?
– कादम्बरी
|
 हाम्रो आयु चार दिनको होस्, तर जीवनमय होस् ।
 ह्दयचन्द्रसिंह प्रधान

No comments:

Post a Comment

Total Pageviews