* संयुक्त राष्ट्रसंघको १९३ औं अर्थात अन्तिम सदस्य राष्ट्र कुन हो → दक्षिणी सुडान
* विश्वमा सर्वप्रथम सन् १९९७ मा देखिएकाे वर्डफ्लु कहाँ देखा परेको थियो → इण्डोनेशिया
* शक्ति पृथ्वीकरणका प्रणेता काे हुन → मन्टेस्क्यु
* नेपाललाई 14 अञ्चल 75 जिल्लामा कहिले बिभाजन गरियो → बि.सं.२०१८ बैशाख १ गते
* नेपाल चलचित्र संस्थानको स्थापना कहिले भयाे → 2028
* धिमाल भाषाको पहिलो चलचित्र कुन हाे → उनी
* नेपालको पहिलो 3D चलचित्र कुन हाे → भिजिलान्ते
* विश्वको सबैभन्दा ठूलो महासागर कुन हो → प्रशान्त
* विश्वको सबै भन्दा अग्लो स्थान रहेको ताल कुन हो → तिलीचो । जुन नेपालमा पर्छ ।
* नेपालको कुन मन्दिरमा दिनहुँ मुसालाई खाना खुवाउने गरिन्छ → गोल्डेन टेम्पल
* आसियानका महासचिवको पदावधि कति हुन्छ → 3 बर्ष
* विश्व कै होचो अरुण उपत्यका कुन जिल्लामा पर्छ → संखुवासभा
* नेपालले विश्वको कती प्रतिशत भुभाग ओगटेको छ → ०.०३ प्रतिशत
* अङ्ग्रेजी साहित्यका पिता भनेर कसलाई चिनिन्छ → विलियम शेक्स्पियर
* नेपालको कान्छो जिल्ला कुन हो → कालीकोट

No comments:
Post a Comment