दीगो_विकाशका_लक्ष्यहरु (2016 - 2030)


#. सन् २०३० सम्म गरीबी ६% झार्ने,
#. संसद र निजामती सेवाको निर्णायक तहमा महिला
उपस्थिति ४०% पुर्याउने,
#. सुशासन सूचांक ०.८३ बाट २.५ पुर्याउने,
#. आर्थिक वृद्धिदर ७% पुर्याउने,
#. जैविक इन्धन उपभोग १५% कायम राख्ने,
#. वन क्षेत्र ४५% पुर्याउने,
#. सुरक्षित आवास ६०% नागरिक समक्ष
पुर्याउने,
#. दाउराको प्रयोग १०% मा झार्ने,
#. ९९% घरधुरीमा बिधुत पुर्याउने,
#. ९०% बालबालीका लाई पूर्व प्राथमिक शिक्षा
दिने,
#.आर्थिक राजनीतिक र सामाजिक सशक्तिकरण
०.७० कायम गर्ने,
#. शिशु मृत्युदर १% कम गर्ने,
#. मातृ मृत्युदर १ लाखमा ७०कायम गर्ने,
#. ९०% सुरक्षित प्रशुति सेवा कायम गर्ने,
#. कक्षा ८ सम्म ९५% भर्नादर पुर्याउने,

No comments:

Post a Comment

Total Pageviews