*भोगकर-पशुपालनमा लगाइने कर
*कर-वाणिज्यमा लगाइने कर
*सुकरकर-सुँगुरमा लगाइने कर
*आपण कर-पसलमा लगाइने कर
*मल्लकर-भैंसीमा लगाइने कर
*मल्लयुद्द र गोयुद्द कर-मनोरञ्जनमा लगाइने कर
*तैलकर-तेलमा लगाइने कर
*भागकर-किर्षी उत्पादनमा लगाइने कर
*चैलकर-कपडा उत्पादनमा लगाइने कर
*सिंकर-फर्निचरमा लगाइने कर
*त्रिकर भन्नाले कुन कुन कर पर्दछन्?(हजुरहरुको लागि प्रश्न)
>कुमार राना मगर(शेयर गर्न नभुल्नुहोला।)
No comments:
Post a Comment