लोकसेवाको अवधारणा र संरचना प्रस्तुत गरिएको नेपालको पहिलो संविधान कुन हो? उत्तर: नेपाल सरकार बैधानिक कानुन, २००४

(Y) निजामती सेवा नियमावली २०५०को चौधौ संसोधन कहिले गरियो?
उत्तर: वि.स. २०७३ भदौ २३
++++++++++++++++++
(Y) संसोधित व्यवस्था अनुसार निजामती कर्मचारीको सरुवा सामान्य प्रशासन मन्त्रालयबाट कुन महिनामा मात्र गर्न पाइन्छ?
उत्तर: भदौ


#पुरानो व्यवस्था अनुसार साउन महिनामा मात्र
++++++++++++++++++
(Y) भाषा आयोगको गठन कहिले गरिएको छ?
उत्तर: २०७३ भदौ २३
++++++++++++++++++
(Y) भर्खरै गठन गरिएको भाषा आयोगको अध्यक्षमा कसलाई नियुक्त गरिएको छ?
उत्तर: लवदेव अवस्थी
++++++++++++++++++
(Y) ५०,००० राशी भएको बसुन्धरा श्री पुरस्कार २०७३ कसलाई प्रदान गरिएको छ?
उत्तर: लिलबहादुर क्षेत्री
#वि.स. २०६७ देखि २०७३ सम्मका पुरस्कार एकैपटक २०७३ मा प्रदान गरिएको !
++++++++++++++++++
(Y) १,११,१११ पुरस्कार राशी भएको बासुदेव लुइँटेल पुरस्कार-२०७३ कसलाई प्रदान गरियो?
उत्तर: सन्तोष पन्त
++++++++++++++++++
(Y) १३ औ सार्क ब्यापार मेला कुन देशमा आयोजना हुदैछ?
उत्तर: भुटान थिम्पु
++++++++++++++++++
(Y) राष्ट्रिय बाल दिवस -२०७३ को नारा के रहेको छ?
उत्तर: “सम्बर्द्धन बालअधिकारको: कार्यान्वयन संविधानको”
++++++++++++++++++
(Y) नेपालको "मिस टुरिजम -२०१६" को उपाधि कसले हात पारेकी छिन?
उत्तर: ओरुसा थापा मगर
++++++++++++++++++
(Y) रियो प्यारालाम्पिक खेलकुद -२०१६ मा नेपालबाट कति खेलाडीको सहभागिता रहेको छ?
उत्तर: २ जना
#लक्ष्मी कुँवर (पौडी )
#विक्रम रानामगर (१०० M, T-11)
++++++++++++++++++
(Y) रियो प्यारालाम्पिक खेलकुद -२०१६ मा नेपालको तर्फबाट राष्ट्रिय झन्डा बोक्ने खेलाडी को हुन्?
उत्तर: विक्रम राना मगर
++++++++++++++++++
(Y) रियो रियो प्यारालाम्पिक खेलकुद -२०१६ कहिलेबाट सुरु भएको छ?
उत्तर: सेप्टेम्बर ७
#septembar18 समापन हुने
#ओलम्पिक गेम: सबलांगहरु को खेल
#पारालम्पिक गेम: अपांगहरुको खेल
++++++++++++++++++
(Y) नेपालमा गुलेलीबाजे भनेर कसलाई चिनिन्छ?
उत्तर: भोजराज श्रेष्ठ
++++++++++++++++++
(Y) वि.पी संग्रहालय सुन्दरीजल को पुन:निर्माण शिलान्यास कहिले गरिएको छ?
उत्तर: वि.स. २०७३ भदौ २४
++++++++++++++++++
(Y) एसियाकै सबैभन्दा ठुलो अभिलेखालय तयार गर्ने काम कहाँ सुरु गरिएको छ?
उत्तर: चिन
++++++++++++++++++
(Y) फार्क बिद्रोही समुह कुन देश संग सम्बन्धित छ?
उत्तर: कोलम्बिया
++++++++++++++++++
(Y) १०२ औ विपी जयन्ति कहिले मनाइयो?
उत्तर: २०७३ भदौ २४
++++++++++++++++++
(Y) करम पुजा कुन जाति संग सम्बन्धित छ?
उत्तर: उराव
++++++++++++++++++
(Y) प्रतिभा सम्मान प्रबन्ध गुठि द्वारा-२०७३ को प्रतिभा सम्मान कसलाई प्रदान गरिएको छ?
उत्तर: सत्यमोहन जोशी
++++++++++++++++++
(Y) दोश्रो पटक प्र.म बनेपछि पुष्पकमल दाहाल प्रचण्डद्वारा पहिलो संसद सम्बोधन कहिले गरियो?
उत्तर: वि.स. २०७३ भदौ २३
====================


No comments:

Post a Comment

Total Pageviews