#. महिलाको औसत आयु विश्वकै सबैभन्दा बढि भएको राष्ट कुन हो ? -जापान,८६ वर्ष


#. लोकसेवा आयोगले खरिदार तथा सुब्बाका पदका परीक्षार्थीहरूलाई पनि प्रथम चरणको प्रारम्भिक परीक्षा दिनु पनॅ निर्णय कहिले गर्यो ?
-वि.स २०७२ भदौ, २९


#. नेपालमा हाल नगरपालिका र गाविसको संख्या कति कति छ ?
- २१७ नगरपालिका र ३१५७ गाविस
#. सन २०१५ सेप्टेम्बर, २४ मा साउदी अरेवियाको मक्का शहरमा तिर्थाटनमा गएका कतिजना हजयात्रीहरूको दुखद निधन भएको थियो ?
-७१७ जना
#. नेपालको संविधान,२०७२ जारी भएको उपलक्ष्यमा नेपाल राष्ट बैङ्ले कति दरका।स्मारिका सिक्का निकाल्ने निर्णय गरेको छ ?
-रू २००० र रू १००
#. 'एक अर्ब पर्यटक : एक अर्ब अवसर'।भन्ने नारा सहित सन २०१५ मा मनाइएको।विश्व पर्यटन दिवश कतिऔ हो ?
-३६ औ
#. पटक पटक गरी हालसम्म अन्तरिक्षमा सबैभन्दा बढी अवधि बिताउने रसियन अन्तरिक्ष यात्री 'जेन्नाडी पाडाल्का' ले कति अवधिको रेकर्ड बनाएका छन ?
-८७९ दिन
#. जिल्ला प्रशासन कार्यालय काठमाडौले डिजिटल डिस्प्ले प्रणालीको सुरूवात कहिलेदेखि गर्यो ?
- विस २०७२ भदौ, २२
#.नेपाल सरकारले नेपालमा कहिलेदेखि Smart driving licence दिन शुरू गरेको हो?
-विस २०७२ मसिर, १४
#. २०७१ असोज, ४ मा नेपालमा सर्वप्रथम नदि सम्मेलन कहाँ सम्पन्न भएको थियो?
-कालिगण्डकी नदि किनार


 Source: Avinas

No comments:

Post a Comment

Total Pageviews