विश्वविद्यालयहरूको स्थापना मिती....!!

विश्वविद्यालयहरूको स्थापना मिती....!!
========================
#. त्रिभुवन विश्वविद्यालय > वि.सं. २०१६

#. नेपाल संस्कृत विश्वविद्यालय > वि.सं. २०४३
#. काठमाडौ विश्वविद्यालय > वि.सं. २०४८
#. पूर्वान्चल विश्वविद्यालय > वि.सं. २०५०
#. पोखरा विश्वविद्यालय > वि.सं. २०५५
#. लुम्बिनी बौद्ध विश्वविद्यालय > वि.सं. २०६२
#. सुदूरपश्चिमाञ्चल विश्वविद्यालय > वि.सं. २०६७
#. मध्यपश्चिम विश्वविद्यालय > वि.सं. २०६७
#. कृषि तथा वन विश्वविद्यालय > वि.सं. २०६७

========शेयर गर्नूहोला========

No comments:

Post a Comment

Total Pageviews