==o====o======o==
1. पूर्वी पाकिस्तान कहिले पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो ??
>> सन् १९७१
2. बंगलादेश देशको सबैभन्दा ठूलो पार्टी कुन हो ??
>> जमात ए इस्लामी
3. जूनो के हो ??
>> भूउपग्रह (बृहस्पतीको उत्पत्ति तथा विकाशका साथै सौर्यमण्डलको रहस्य पत्ता लगाउन)
4. जूनो भूउपग्रहलाई वृहस्पतीको एकपटक परिक्रमा गर्न कति दिन लाgछ ??
>> ५३ दिन
5. काउकुती लगाउनुलाई के भनिन्छ ??
>> टिकलिंग टर्चर
6. टिकलिंग टर्चर नामक सजायँको प्रचलन कुन देशमा थियो ??
>> प्राचीन चीनमा
7. खप्तड राष्ट्रिय निकुञ्जमा कति वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् ??
>> २२ वटा
8. खप्तड राष्ट्रिय निकुञ्ज वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा के भनिन्छ ??
>> झोती
9. गंगा दशहरा मेला प्रत्येक वर्षको जेठ महिनामा कहाँ भव्य मेला लाग्ने गर्छ ??
>> सुदूरपश्चिम (खप्तड)
10. ‘स्टमक फ्लु’ र ‘खाद्य विषाक्तता’ भनेर कुन रोगलाई भनिन्छ ??
>> ग्यास्ट्रोएन्टेराइटिस
11. उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन कहिले भएको हो ??
>> 2016 अगष्ट 30 (७८ वर्षको उमेरमा, हृदयाघात भएर)
12. अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को विश्व सम्मेलन हरेक कति कति वर्षमा हुन्छ ??
>> चार/चार वर्षमा
13. हवाईको राजधानी कुन हो ??
>> होनोलुलुमा
14. 'चीरहरण' उपन्यास कसको हो ??
>> नीलम कार्की निहारिका
15. नेपाल टेलिकमले मुलुकका सबै जिल्ला सदरमुकाममा सामान्य गतिको इन्टरनेट समेत चलाउन मिल्ने टेलिफोन सेवा कहिले पुर्याएको हो ??
>> भाद्र 4, २०७३
16. बंगलादेश सरकारले देशको एक नेता मीर कासिम अलीलाई कहिले फाँसी दिइएको हो ??
>> 2016 September 4
No comments:
Post a Comment