उतर :- ( सुत्र = आदेश छ राधा स -कुशल सोउन )
आ= आशिक्षा,गरिबी,बेरोजगारि लगायतका समस्याले
सामाजिक द्वन्द बढेको छ ।
दे = दस वर्षको लामो द्वन्द व्यवस्थापन गर्न नेपाल
सफल भएको छ ।
स = समाजको भलादमिहरुको मध्यस्थता बाट
सामाजिक विवादहरुको सामाधान गर्ने चलन
छ ।
छ =छुवाछूत,जातीय विभेद र भेदभाव, बोक्सीको
विरुद्धमा हुने हिंसा लगायतका सामाजिक हिंसा
अझै यथावत छ ।
रा = राजनीतिक विचारका आधारमा सामाज विभाजित हुँदा सामाजिक विवाद बढेको छ ।
धा = धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय
भावनाले नेपाली सामाज लाई एकतामा बाधेर
राखेको छ ।
स = साधन र स्रोतको प्रयोगमा हुने खाने वर्गको मात्र
पहुँच हुँदा सामाजिक विवाद फराकिलो बन्दै
गएको छ।
कुशल = कुशल राजनीतिक संस्कृति र संस्कार को
विकास हुन नसक्दा सामाजिक विवाद बढेको
अवस्था छ ।
सो = शोषण र उत्पीडनको विरुद्धमा एकता बढदो
छ ।
उ = उत्पादन र उत्पादकत्व सामाजिक विवाद
र कलहको कारणले बढन सकेको छैन ।
न = नवीन र नयाँ प्रविधिको भरपुर सदुपयोग
हुन सकेको छैन ।
by Bimal Mishra

No comments:
Post a Comment