Study together .....catch your aim (प्रस्तुत सामग्री सकेसम्म त्रुटिरहित बनाउने कोसिस गरेको छु )
Home
Home
Computer Operator
Software
चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा छ ?
– चेपाङ्ग
• मेचे जातीलाई अर्को के नामले चिनिन्छ ?
– बोडो
• भारतपछि दक्षिण एसियामा सबैभन्द बढी भाषा भएको देश कुन हो ?
– नेपाल
• भारोपेली पछिको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?
– भोटबर्मेली
• नेपालमा आग्नेय परिवारअन्र्तगत बोलिने भाषा कुन हो ?
– सतार
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Total Pageviews
No comments:
Post a Comment