सुत्र ( विध्वा खाओ भूजा अव )
वि-विश्वमा बढ्दै गएको अव्यवस्थित शहरीकरण तथा जनसंख्या वृद्धि,
ध्- ध्वनि नियन्त्रण गर्न नसक्नु,
वा- वातावरण विरोधि अभ्यासहरू बढ्दै जानु,
खा- खाद्यान तथा नगदेवालीहरूमा अत्याधिक रसायनिक मल र विसादिको प्रयोग गर्नु,
ओ-औद्योगिकरण र यातायात क्षेत्र अव्यवस्थित,
भू- भू-क्षय,
जा- जलाधार क्षेत्रको विनाश,
अ- अवयवस्थित निर्माण कार्य, र
व-वनविनाश ।
No comments:
Post a Comment