प्रश्न: आ.व. २०७३/७४ का बजेटको उद्देश्यहरु लेख्नुहोस् ?



उत्तरः सूत्र ( संभू आउ अनि आसा) Loksewa GK
• संविधानको कार्यान्वयन गर्ने,
• भूकम्प र आपूर्ति प्रणालीको अवरोधबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्ने,
• आन्तरिक र बाह्य लगानी प्रवर्द्धन गर्ने,
• उत्पादकत्व र उत्पादन वृद्धि गरी उच्च आर्थिक वृद्धि गर्ने, Loksewa GK
• अवसरको सिर्जना, सक्षमता अभिवृद्धि र सामाजिक संरक्षण गर्ने,
• आर्थिक क्रियाकलापको विस्तार गर्ने, आय र रोजगारी वृद्धि गर्ने, गरिबी घटाउने,
• सबै नेपालीलाई गुणस्तरीय सामाजिक सेवा उपलब्ध गराउने। Loksewa GK

No comments:

Post a Comment

Total Pageviews