1. नेपालको सबैभन्दा कान्छो उप-महानगरपालिका कुन हो ? -
धनगढी
2. नेपालकै कान्छो गाविस अध्यक्ष को हुन् ? -महेश बस्नेत
3. नेपालकै कान्छो सभामुख को हुन् ? -ओनसरी
घर्ती मगर
4. विश्वकै कान्छो चलचित्र निर्देशक को हुन् ? -सौगात विष्ट
(निर्देशित चलचित्रः लभ यु बाबा)
5. विश्वकै कान्छो ड्रमसेट वादक को हुन् ? -नेपालका उत्प्रेम
जोजिजू
6. विश्वकै कान्छो पहाड कुन हो ? -चुरे पहाड (नेपाल)
7. नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ? -कालिकोट
8. नेपालको सबैभन्दा कान्छो विकास क्षेत्र कुन हो ? -
सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
9. सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने
नेपाली को हुन् ? -जंगबहादुर राणा
10. नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ? -बाँके राष्ट्रिय
निकुञ्ज
11. सार्कको कान्छो सदस्य राष्ट्र कुन हो ? -अफगानिस्तान
12. विश्वकै कान्छो मुलुक (संयुक्त राष्ट्रसंघको सदस्य) कुन
हो ? -द. सुडान
13. विश्वकै कान्छो अर्बपति को हुन् ? -इभान थोमस स्पाइगल,
२४ वर्ष (सन् २०१५)
14. विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी को
हुन् ? -पेले (१७ )

No comments:
Post a Comment