🔊मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
🔊नेपालमा आउने विपश्वी बुद्धले साथमा ल्याएका शक्ति (वरदा र मोक्षदा) कहाँ कहाँ स्थापना गरेका थिए ? – फुलोच्च गिरी र ध्यानोच्च गिरीमा
🔊थामी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन् ? – दोलखा
🔊इन्द्रावती नदीको पौराणिक नाम के हो ? – सत्यवाहिनी
🔊विश्वधारा नेपालको कुन नदीको पौराणिक नाम हो ? – दरौदी
🔊नेपालको कुन नदीको पौराणिक नाम यशोधारा हो ? – बुढी गण्डकी
🔊त्रिशुली नदीको उद्गम स्थान कुन हो ? – तिब्बत
🔊धार्मिक स्थलको नामबाट नामाकरण गरिएका नेपालका कतिवटा अञ्चलहरु छन् ? – २ वटा (लुम्बिनी र जनकपुर)
🔊राजा जनककी रानीको नाम के हो ? – सुनयना
🔊यक्षहरुका राजा कुबेरको राजधानी कहाँ थियो ? – अलकापुरी
🔊चाणक्यका प्रधानमन्त्री को थिए – चन्द्र गुप्त मौर्य
🔊नारद मुनीको विणालाई के भनिन्छ ? – मद्दती
🔊नेपालमा निर्माण भएका प्यागोडा शैलीका मन्दिरहरुमध्ये सबैभन्दा पुरानो कुन मन्दिरलाई मानिन्छ ? – चाँगुनारायण
No comments:
Post a Comment