चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा छ ?

 चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा छ ?
– चेपाङ्ग
• मेचे जातीलाई अर्को के नामले चिनिन्छ ?
– बोडो
• भारतपछि दक्षिण एसियामा सबैभन्द बढी भाषा भएको देश कुन हो ?
– नेपाल
• भारोपेली पछिको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?
– भोटबर्मेली
• नेपालमा आग्नेय परिवारअन्र्तगत बोलिने भाषा कुन हो ?
– सतार

No comments:

Post a Comment

Total Pageviews