महत्वपुर्ण समसामायिक जानकारी

:-
#. जनआन्दोलन स्वर्णपदक २०७३ --> कृष्ण प्र. सिटौला
#. अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार - २०१६ --> केकसन बसु
#. १३ औ साग गेम --> सन् २०१९ (नेपाल)
#. आशियानको १९औ शिखर सम्मेलन सम्पन्न --> लाओस
#. बैंक अफ द ईयर - २०१६ --> नेपाल इन्भेष्टमेन्ट बैंक
#. Times person 2016 --> Donald J. Trump



#. ३५ औ अ. हात्तिपोलो च्याम्पियन --> टाइगर टप्स टस्कर्स, नेपाल
#. अन्तर्राष्ट्रिय सम्पति अधिकार सुचकाङ्क २०१६ --> ९७औ
#. अल्जाइमर्स दिबस २०१६ को नारा --> "Remember me"
#. मानब बेचबिखन बिरुद्धको बर्ष हिरो २०७३ --> किरण बज्राचार्य
#. मिस + २,२०१६ --> प्रबेशिका अधिकारी
#. युगकबि सिद्धिचरण श्रेष्ठ पुरस्कार २०७३ --> पवनकिरण चाम्लिङ
#. रियो ओलम्पिकमा जम्मा प्रतिस्पर्धा --> ३०६ स्वर्ण पदक
#. Outstanding student award 2016 --> तेजु सिंह मल्ल
#. WHO द्धारा युरोपलाई मलेरिया मुक्त क्षेत्र घोषणा -> २०१६ /०४/२०
#. मधुमेहको कारण आँखामा असर पर्ने --> 38.5% (WHO)
#. बौद्ध स्तुपलाई २६ केजि सुन चढाउने धर्मगुरू --> रिम्पोछे
#. बिश्वका महिला सभामुखहरूको सम्मेलन -२०१६ --> UAE
#. बल ब. राईको चित्र अंकित हुलाक टिकट प्रकाशन -> २०७३/७/१८

लोकसेवा सारथि

No comments:

Post a Comment

Total Pageviews