महत्त्वपूर्ण प्रश्नोतर:-


सन् 2010 देखि 2020 सम्मलाई कुन सार्क दशकका
रुपमा मनाइने भएको छ ?
✔ अन्तरक्षेत्रीय सम्पर्क दशक
आसियनको आगामी 28 औं शिखर सम्मेलन कहिले
र कहाँ भएको हो ?



✔ 2016 Sep 6-8 (Vientiane, Laos)
WTO को दशौं मन्त्रिस्तरीय सम्मेलन कहिले र
कहाँ सम्पन्न भयो ?
✔ 2015 Dec 15-18 (नैरोवी, केन्या)
5. असंलग्न आन्दोलनको 17 औं शिखर सम्मेलन कहिले
र कहा सम्पन्न भयो ?
✔ 2016 Sep 13-18 (Porlamar, Venezuala)
6. मेक्सिकोको क्यानकुनमा सम्पन्न भएको विश्व
व्यापार संगठनको पाँचौ मन्त्रिस्तरीय सम्मेलनले
नेपालको प्रवेशसम्बन्धी सम्झौतापत्रलाई कहिले
स्वीकृत गरेको थियो ?
✔ 2003 Sep 12
7. UNO द्वारा दासत्व महासन्धि कहिले पारित
गरेको हो र यसलाई नेपालले कहिले अनुमोदन गरेको
थियो ?
✔ 1953 Sep 25 (नेपालले 1963 Jan 7 मा अनुमोदन
गरेको)
8. सर्वप्रथम सुशासन शब्दको प्रयोग कहिले भएको
हो ?
✔ सन् 1989 (विश्व बैंकद्वारा)
9. नेपालमा क्षतिपूर्तिसहितको नागरिक
वडापत्रको सुरुवात कहिेलेदेखि भएको हो ?
✔ 2070 वैशाख 2
10. गोरखापत्र प्रकाशनको सुरुवातमा सम्पादकको
तर्फबाट लेखिने दृष्टिकोणलाई के नाम दिइएको
थियो ?
✔ एडिटरको राय
11. नेपाली साहित्यमा जापानी 3 हरफे कविता
(हाइकु) भित्राउने श्रेय कुन नेपाली
साहित्यकारलाई जान्छ ?
✔ शंकर लामिछाने
12. याक्खा जातिका महिलाहरुले लगाउँने
पोशाकलाई के भनिन्छ ?
✔ मेखलिङ
13. बाँतर जातिको बस्तीलाई के भनिन्छ ?
✔ डिहिवार
14. भारतका लागि पहिलो नेपाली वाणिज्य दूत
को हुन् ?
✔ दमन शमशेर राणा
15. नेपालकी पहिलो महिला आयुर्वेदाचार्य को
हुन् ?
✔ डा. कादम्बरी आचार्य
16. G7 को 42 औं बैंठक कहिले र कहाँ बस्यो ?
✔ 2016 May 26-27 (जापान)
17. 40 भन्दा बढीको ज्यान जाने गरी
इस्तानबुलको अटाटर्क विमानस्थलमा कहिले
आक्रमण भएको थियो ?
✔ 2016 June 28
18. बृहस्पति ग्रहको थप खोज गर्न नासाले पठाएको
जुनो नामक यान बृहस्पति ग्रह नजिक कहिले पुगेको
थियो ?
✔ 2016 July 4
19. प्रश्नहरुको कारखाना नामक कृति कसले लेखेका
हुन् ?
✔ सरिता तिवारी
20. अमेरिकामा पहिलो पल्ट लिंग प्रत्यारोपण
कहिले गरियो ?
✔ 2016 May 8 (मासाच्युसेट्स जनरल हस्पिटलमा
थोमस मेनिङद्वारा)

No comments:

Post a Comment

Total Pageviews