1. नेपाल सरकारले वैदेशिक रोजगारीको लागि हालै कुन मुलुक खुला गरेको छ ?
= उज्वेकिस्तान (110th)
2. इबोला सर्वप्रथम सन् २०१४ को मार्चमा कुनदेशमा देखिएको थियोे ? =गुयना
3. मिस वर्ल्ड २०१४ को उपाधी कसले जितिन ?= रोलिनी स्ट्रस (दक्षिण अफ्रिका)
4. अठारौं सार्क शिखर सम्मेलनमा अनुपस्थित रहेको पर्यवेक्षण देश कुन हो ?
= मौरिसस
5. देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) को भैरहवामा कहिले उद्घाटन गरियो ?
= वि. सं. २०७१ मंसिर ३
6. 2014 डिसेम्बर 14 मा मनाइएको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा नेपालमा के तयगरिएको थियोे ? = सबैका लागी घर
घरमा मानव अधिकार
7. ग्लोबल Hunger इन्डेक्स २०१४ अनुसार नेपाल कति औं स्थानमा छ ? = ४४
8. भारती खरेल स्मृति पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
= साहित्यकार परसु प्रधान
9. खुसीको सूची २०१४ अनुसार पहिलो नम्बरमा कुन देश रहेको छ ? =कोष्टारिका
10. ट्रान्सपरेन्सी इन्टरनेसनल को प्रतिवेदन २०१४ अनुसार सार्कमा सबैभन्दा बढी भ्रष्ट मुलुक कुनरहेको छ ? = अफगानिस्तान
11. बढी भिडभाड हुने सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालन कहिले देखि परिक्षणको रुपमा लागू गरियो ? =२०७१ पौष १ गते देखि
12. सन् २०१४ डिसेम्बर १४ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय मौसम तथा जलवायु सम्मेलन कहाँ भएको थियो ? = पेरु

No comments:
Post a Comment