प्राचिन ब्राह्मी लिपिको स्वरूपमा केहि परिवर्तन भै भारतमा गुप्तवंशको समयमा गुप्त लिपिको विकास भएको थियो
<
लिच्छवीकालका पछिल्ला समयमा गुप्त लिपिमै मात्राहरु अलिक कुटिल रुपमा फरक प्रयोग गरिन थालिएकोले यसलाई कुटिल लिपि भनेर बेग्लै नाम दीइयो
<
माथिका सबै लिपिहरु भारतमै विकास भएकाले नेपाली इतिहासमा भारतीय प्रभाव मेटाउन राष्ट्रबादी राजा महेन्द्रले वि.स. २०१७ देखि इतिहासका ति लिपिलाई बेग्लै नेपाली नाम दिन लगाए:
अंशुवर्मा अगाडिको लिपि : पुर्व लिच्छवी लिपि
अंशुवर्मा पछाडिको लिपि : उत्तर लिच्छवी लिपि
No comments:
Post a Comment