संसोधित_नियमवाली: “मदन पुरस्कार एकपटक पाईसकेका व्यक्तिलाई अर्कोपटक दिईदैन”
<<<<<<<<<<<<>>>>>>>>>>>>>>
=>पहिलो मदन पुरस्कार वितरण : वि.स. २०१३ (सत्यमोहन जोसी, चित्तरंजन नेपाली र डा. बलराम जोसिलाई)
=>३ पटक मदन पुरस्कार विजेता : सत्यमोहन जोसी (२०१३, २०१७ र २०२८)
=>मदन पुरस्कार विजेता पहिलो महिला : पारिजात (२०२२)
=>अमुद्रित अवस्थामै मदन पुरस्कार प्रदान गरिएका कृतिहरु: ११ वटा (हाम्रो लोक संस्कृति, अधिकविभव स्थिरबिद्युत उत्पादक, मन, मृत्तिका उद्योग, उद्यान, महाकवी देवकोटा, विस्फोट, नयाँसडकको गीत, आमाको सपना, वस्त्र-निर्माणकला)
<<<<<<<<<<<<>>>>>>>>>>>>>>
=>मदन पुरस्कार वितरण हुन् नसकेपछी त्यो बर्ष बिद्ब्रित्ति दिने गरिन्छ, हाल सम्म विद्दवृत्तिपाउने व्यक्ति : ४ जना [चुडामणि बन्धु(२०२०), राममणि रिसाल(२०२३/२४), कोमलप्रसाद सुवेदी(२०२५), जयराज आचार्य(२०३५/३६)]
<<<<<<<<<<<<>>>>>>>>>>>>>>
=>वि.स. २०४५ सालमा छुटै जगदम्बा गुठीको स्थापना, जसको हालको राशी रु.२ लाख रहेको
=>मदन पुरस्कार घोषणा: वि.स. २०१२ असोज १० गते
=>मदन पुरस्कार गुठीको दानपत्रमा सहिछाप(मदन पुरस्कार स्थापना): वि.स. २०१२ असोज २८ गते
=>मदन पुरस्कार कानुनि दर्ता : वि.स. २०१२ पुस १ गते
<<<<<<<<<<<<>>>>>>>>>>>>>>
बृमदन_पुरस्कार_को_राशीद्दी:
वि.स २०१२ देखि : ४/४ हजारका ४ वटा पुरस्कार
वि.स. २०२५ देखि : १०/१० हजारका २ वटा पुरस्कार
वि.स. २०३३ देखि : २५ हजारको एउटा पुरस्कार
वि.स. २०४० देखि : ३० हजारको एउटा पुरस्कार
वि.स. २०४२ देखि : ४० हजारको एउटा पुरस्कार
वि.स. २०४३ देखि : ५० हजारको एउटा पुरस्कार
वि.स. २०५१ देखि : १ लाखको एउटा पुरस्कार
वि.स. २०६१ देखि : २ लाखको एउटा पुरस्कार
<<<<<<<<<<<<>>>>>>>>>>>>>>
हालै प्रदान गरिएका पुरस्कारहरु:
वि.स. २०७१ सालको मदन पुरस्कार विजेता : विजयकुमार पाण्डे(खुसि)
वि.स. २०७१ सालको जगदम्बा पुरस्कार विजेता : अंगुरबाबा जोसी (नेपालमा नारि शिक्षाको प्रचार प्रसार एवं प्रवर्धनका साथै नेपालि भाषा साहित्यको श्रीब्रिद्दिमा निरन्तर दिर्घसाधना गरि उल्लेख्य योगदान पुर्याएवापत)
<<<<<<<<<<<<>>>>>>>>>>>>>>
No comments:
Post a Comment