1. विश्वको पहिलो नगदे बाली कुन हो ?
→ चिया
2. नेपालमा बैदेशिक साहयताको सुरूवात कहिले बाट भयो ?
→ सन् १९५१
3. राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुन्छ ?
→ प्रधानमन्त्रि
4. ISO चिन्ह प्राप्त गर्ने नेपालको पहिलो सरकारी सेवा कुन हो?
→ MRP
5. नेपालको सबैभन्दा साधुरो बिमानस्थल कुन हो ?
→ जिरी
6. चिठ्ठिमा टिकट टास्ने प्रचलन कुन देश बाट सुरू भयो ?
→UK
7. नेपालको पहिलो 3D चलचित्र कुन हो?
→भिजिलान्ते
8. IT Park कुन ठाउँमा छ ?
→ काभ्रेको बनेपानमा
9. नेपालमा पर्यटन क्षेत्रमा off सिजन भनेर कुन महिना लाई चिनिन्छ ?
→ मार्च
10. नेपालमा कति किसिमको यार्चागुम्बा पाईन्छ?
→ १३

No comments:
Post a Comment