२. सार्कको सबैभन्दा ठूलो भूपरिवेष्टिक राष्ट्र कुनहो ?
#अफगानिस्तान
३. सार्कको पछिल्लो सदस्य रास्ट्र कुन हो?
#अफगानिस्तान
४.UN को आर्थिक तथा सामाजिक परिषदमा
एसिया बाट कति रास्ट्र सदस्य कति छन् ? #११राष्ट्र
५. १६ औ असंलग्न शिखर सम्मेलन कहाँ भयो ?
#इरान
६.जिरेलको पुरोहितलाई के भनिन्छ ? #नाक्सो
७. कुलेखानी जलविद्युत आयोजना कति मे.वा. हो?
#६0
८. कति सम्मको जलविद्दुत आ.यो. लाई लघु जल
विद्दुत आ.यो. भनिन्छ ?
#१00 कि.वा.
९. फर्पिंग जलविद्दुत आयोजनाको पुरानो नाम #चन्द्रज्योति
१0. UNO मा बढीभिटो प्रयोग गर्ने राष्ट्र – #रुस
११.काठमान्डू – तराई दुर्तराजमार्ग को लम्बाई –#७६ कि.मि.
१२. नेपालको उच्च स्थानमा रहेको जिल्ला –#सिमिकोट (हुम्ला)
१३. महालेखा परीक्षकको नियुक्ति –#राष्ट्रपति
१४. खिम्ती ज.बि. – #दोलखा
१५. उच्च स्थानमा रहेको जलबिद्दुत आयोजना भएको
जिल्ला – #सोलुखुम्बु_थामे
१६.१ देखि ५० सम्मको जोड संख्याको योगफल –#६५0
१७. थापाथली सन्धि कुन कुन राष्ट्र बीच भएको
हो? – #तिब्बत_र_नेपाल
१८. यारी भन्ज्याङ – #हुम्ला
१९. अनौपचारिक शिक्षा – #बि.स. २०६३
२०. भिकारी कृति का लेखक – #लक्ष्मी_प्रसाद_देवकोटा
२१. दुइ महादेशमा पर्ने राष्ट्र – #टर्की
२२. २०औ कमन् वेल्थ गेम – #scotland
No comments:
Post a Comment