प्रजातिमा नेपालको स्थान


====================
#. जैविक विविधतामा विश्वको......25 औँ स्थानमा
#. जैविक वैविधतामा एशियाको.....11 औँ स्थानमा
#. फूल फुल्ने बिरूवामा बिश्वको......27 औँ स्थानमा
#. फुल फुल्ने बिरुवामा एशियाको...10 औँ स्थानमा



#. नेपालमा 6,500 प्रजातिका एन्जिओस्पर्म पाईन्छन ।
#. नेपालमा 28 प्रजातिका जिम्नोस्पर्म पाईन्छन ।
#. नेपालमा 5000 प्रजातिका फुल नफुल्ने वनस्पति पाईन्छन ।
Loksewa GK
☆. जीवजन्तु तर्फ
===============
#. स्तनधारी.....181 प्रजाति
#. चरा......871 प्रजाति
#. माछा....185 प्रजाति
#. उभयचर....43 प्रजाति
#. सरिसृप.....100 प्रजाति
#. पुतली.....635 प्रजाति
#. माकुरा......144 प्रजाति
#. किरा फट्ङ्ग्रा.....5000 प्रजाति
#. विश्वमा वनस्पतिको कुल 3% नेपालमा पाईने ।
#. क्षेत्रफलको आधारमा विश्वको 90 औ स्थानमा पर्छ ।
Loksewa GK
☆. वनस्पति तर्फ
==============
#. लेउ......687 प्रजाति
#. काई.....380 प्रजाति
#. झ्याउ.....465 प्रजाति
#. उन्यु.....463 प्रजाति

No comments:

Post a Comment

Total Pageviews