के भनिन्छ

१ सतार जातिको लिपिलाइ के भनिन्छ ? -
अलचिकी
२ इर्लुङ पिपरी कुन जातिको लोक बाजा
हो ?- कुसुन्डा
३ दोस्रो संविधान सभाका सभासद हरुले कहिले
सपथ
लिए ? - २०७०/१०/७
४ नेपालको पहिलो खुला दिसामुक्त अञ्चल कुन
हो ? - धौलागिरी
५ जङ्गलमा पाइने रातो कमिला भुटेर खाने
जाती कुन
हो ? - बनकरिया
६ हिन्द महासागरमा कतिवटा टापु छन ? - ५७
७ विश्व्मा सबैभन्दा बढी अलैंची निर्यात गर्ने
मुलुक
कुन हो ? - नेपाल
८ शुक्रबार ३:०० बजे छुट्टी दिने चलन कुन
प्रधानमन्त्री ले गरेका हुन ?- मरिचमान श्रेष्ठ
९ गुडिरहेको सबारी साधनको गति नाप्ने यन्त्र
लाई
के भनिन्छ ? - राडर गन
१० नेपालमा पहिलोपटक बाह्रसिङ्गा गणना
कहिले
भयो ? - वि.स. २०५८

No comments:

Post a Comment

Total Pageviews