1. चापमा संलग्न हुने आधारभुत एकाई कुन हो?
उत्तर : km, m, sec.
2. प्रकाश बर्ष के हो एकाई हो?
उत्तर : दूरी
3. लम्बाईलाई मिटर, पिण्डलाई kg र समयलाई सेकेन्डमा नापिने नापको एकाईलाई के भनिन्छ?
उत्तर : M.K.S
4. म्यु= sini/sinr कसको नियम हो?
उत्तर : स्नेल
5. 1 क्यालोरी बराबर कति जुल हुन्छ?
उत्तर : 4.2 जुल
6. Ohm को सिद्धान्त कुन हो?
V=I/R
V=IR
P=I.V
उत्तर : V=IR
7. 24 भोल्टको बिधुत चाप हुदा 6 एम्पिएर करेन्ट बहन्छ भने उत्त अबस्थामा अबरोध कति हुन्छ?
उत्तर : 4 Ohm
8. माइकल फराडेले के उत्पादन गरे?
उत्तर : चुम्बक बाट बिधुत्त
9. आधुनिक पिरियोडिक तालिका कसले तयार पारेका हुन?
उत्तर : Hɛռʀʏ Mօsʟɛʏ
10. तलका मध्य कुन तत्व Diatomic होइन ?
Hydrogen
Chlorine
Neon
Nitrogen
उत्तर : Neon
11. पारमाणविक संख्या उहीँ तर पारमाणविक भार फरक भएको तत्वलाई के भनिन्छ ?
उत्तर : Isomers
12. Potassium clorate को सुत्र केहो?
उत्तर : KClO3
13. अक्सिजन ग्यास सर्बप्रथम कुन बैज्ञानिकले पत्ता लगाएका हुन?
उत्तर : जोसेफ प्रीस्टले
14. Carbondioxide को आणविक भार कति हुन्छ?
उत्तर : 44
15. लामखुट्टेको जिवनचक्र कुन अवस्थामा खन्चुवा हुन्छ?
उत्तर : लार्भा
16. नाइट्रोजनका यौगिकहरुकाई माटोमा पाइने जीबाणुले विखण्डन गरि बोटविरुवाहरुले लिन सक्ने नाइट्रेटमा परिवर्तन गर्ने प्रक्रियालाई के भनिन्छ ?
उत्तर : नाइट्रीफिकेसन
17. मानव स्नायु प्रणालीलाई कति भागमा बिभाजन गरिएको छ?
उत्तर : 3
18. मानव रक्तसञ्चार प्रणालीका पिता भनेर कसलाई चिनिन्छ ?
उत्तर : विलियम हार्बे
19. रगतमा कति % प्लाज्मा र कति % रक्तकोष हुन्छ?
उत्तर : 55% र 45%
20. मेण्डलको सिद्धान्त कुन हो?
प्रवलताको नियम
लैङ्िगक शुद्धताको नियम
स्वतन्त्र गुण प्रशारण को नियम
सबै?
उत्तर : सबै हुन
21. Father of modern genetics भनेर कुन बैज्ञानिकलाई चिनिन्छ?
उत्तर : जोहान ग्रेगर मेन्डल
22. उपग्रह नभएका ग्रहहरु कुन कुन हुन?
उत्तर : बुध र शुक्र
23. पृथ्वीले आफ्नो अक्षले कक्षीय धरातलमा कति ° को कोण बनाएर रहेकोे हुन्छ?
उत्तर : 66.5°
24. गोरखा पत्रको प्रकाशन कुन प्र.अको पाला देखि भएको हो?
उत्तर : देब शमसेर
25. IPS को पूरा रुप केहो?
उत्तर : Iռtɛʀռaɛt Sɛʀʋɨċɛ Pʀօʋɨɖɛʀ
26. F=ma न्युटनको चाल सम्बन्धि कुन नियम हो?
उत्तर : दोस्रो
No comments:
Post a Comment