विज्ञान विशेष प्रश्नाेतरहरु

१.काेषकाे शक्ति गृहलाई के भनिन्छ ?
=Mitochondria
२.R.B.C काे अायु कति दिनको हुन्छ ?
=१२० Days
३.पाइरेक्स ग्लासकाे अर्को नाम के हाे ?
=Boro-Silicate glass
४.घामपानी परेको बेला ईन्द्रधनुष देखिनुकाे कारण के हाे ?
=प्रकाश विच्छेदन
५.घरायसी रक्सी कुन विधिबाट बन्दछ ?
=Distiliation
६.वनस्पति घ्यू बनाउन कुन Element प्रयाेग गरिन्छ?
=hydrogen
७.उतरी धुव्रमा सबैभन्दा लामो दिन कहिले हुन्छ ?
=21st June
८.शरीरमा चिन्हमात्र बाँकी रहेको तर कार्य नगर्ने अङ्गलाई के भनिन्छ ?
=Vestigial Organs
९.सी हर्ष कुन क्लासमा पर्छ ?
=Pisces
१०.Grey Matter कुन अंगसँग सम्बन्धित छ ?
=Brain

No comments:

Post a Comment

Total Pageviews