1. नेपालमा सतिप्रथाको उन्मुलन कहिले भयो ?
– बि.स. 1977
2. प्रथम प्रमाणित एतिहासिक राजा को हुन ?
– मानदेब
3. गाईजात्राको चलन कसले चलाएका हुन ?
– जगतप्रकाश मल्ल
4. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
– अंशुवर्मा
5. लिच्छविकालमा जिल्लालाई के भनिन्त्यो ?
– विषय
6. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
– त्रैलोक्यविक्रमशाह
7. भण्डारखाल पर्व कहिले घटेको थियो ?
– बि.स. 1903 कार्तिक 12
8. धर्मका चार पाउ भन्नाले के के बुझिन्छ ?
– दया, सत्य, शान्ति र अहिंशा
9. नेपालले कतिवटा राष्ट्रसंग द्धिपक्षीय हवाई सम्झौता गरेको छ ?
– 36
10. घडीको सबै अंकहरुको योगफल कति हुन्छ ?
– 78

No comments:
Post a Comment