साल (वि.सं.) महत्त्वपूर्०ा शैक्षिक घटना
१९१० दरबार स्कुलको स्थापना
१९१५ शिक्षा हेर्ने डइरेक्६र जनरलको व्यवस्था र कार्यालय ख८ा
१९३२ बालागुरु षडनन्द अधिकारीको निजी प्रयासमा दिङ्लामा संस्कृत विद्यालय स्थापना
१९३२ धीरसमसेर डइरेक्६र नियुक्त भएप५ि दरबार स्कुलमा सर्वसाधार०ालाई केही खुकुलो
१९३४ राजकीय प्रधान संस्कृत पा७शाला रानी पोखरीमा स्थापना
१९५७ भाषा पाठशाला गोस्वारा स्थापना
१९५८ गोरखापत्रको प्रकाशन, ज्ञछण् ओ६ा भाषा पा७शालाको स्थापना, नेपाली भाषामा प७नपा७नको
सुरुवात
१९७२ उपत्यकाबाहिर सिराहामा पहिलो अङ्ग्रेजी स्कुल चन्द्र मिडल स्कुलको स्थापना
१९७५ त्रिचन्द्र कलेजको स्थापना
१९७७ बन्दोबस्त इन्स्पेक्६री अफिस खडा
१९७७ मकैको खेती पर्व काण्ड
१९८७ ६ेक्निकल स्कुलको स्थापना
१९८९ कृषि स्कुलको स्थापना
१९९० प्रबन्ध बोर्८को स्थापना
१९९३ शिक्षा बोर्८को ग७न
१९९४ पास जाँच अ८्८ाको नयाँ सवाल प्रकाशन जसअनुसार मध्यम परीक्षा “कमेल” र “खमेल” गरी
दिन पाइने व्यवस्था
१९९६ शिक्षा सम्बन्धी इस्तिहार जारी
२००४ आधार शिक्ष०ा केन्द्र स्थापना
२००५ विश्व विद्यालय योजना सभा ग७न
२००७ शिक्षा मन्त्रालयको स्थापना
२००८ तत्कालीन राजा श्री छ त्रिभुवनबा६ महाविद्यालय उद्३ा६न
२००८ पुरातत्त्व विभागको स्थापना
२०११ “नेपालमा शिक्षा” नामक शिक्षा क्षेत्रको पहिलो प्रतिवेदन सार्वजनिक
२०१३ योजनाबद्ध प्रौ९ शिक्षाको सुरुवात
२०१६ नेशनल एजुकेसनल काउन्सिल ख८ा
२०१६ त्रिभुवन विश्व विद्यालयको स्थापना
२०१८ सर्वाङ्गी०ा राष्६ि«य शिक्षा समिति ग७न तथा प्रतिवेदन प्रस्तुृत
२०१८ परीक्षा सम्बन्धित कार्य गर्ने अ८्८ालाई परीक्षा नियन्त्र०ा कार्यालयमा गाभिएको
२०१९ शिक्षा ऐन जारी
२०२० झापा जिल्लाको बुधबारेमा निःशुल्क प्राविधिक शिक्षाको उद्३ा६न
२०२३ पहिलो शिक्षा नियमावली प्रकाशन
२०२३ अध्यापन अधिकार पत्रको व्यवस्था
२०२३ संस्कृत शिक्षामा सुधार गर्नका लागि परामर्श दातृ समिति ग७न
शैक्षिक सूचना÷९
२०२३ क्अष्भलअभ त्भबअजष्लन भ्लचष्अजmभलत एचयनचबm ढक्त्भ्एण् कार्यव्रmम लागु गर्न ग्क्ब्क्ष्म् सँग सम्झौता
२०२४ शिक्षा सामग्री केन्द्रको उद्३ा६न
२०२४ राष्६ि«य सल्लाहकार परिषद् ग७न
२०२५ शिक्षा ऐन जारी
२०२७ शिक्षा नियमहरू जारी
२०२७ अञ्चल शिक्षा अधिकारी कार्यालय खारेजी
२०२८ राष्६ि«य शिक्षा पद्धतिको योजना तयार गरी नयाँ शिक्षा व्यवस्था लागु
२०२८ शिक्षा ऐन द्दण्द्दड जारी भई पाँच वर्षमा देशभर चर०ागत रूपमा लागु
२०२८ भ्त्रगब िब्अअभकक या ध्यmभल तय भ्मगअबतष्यल एचयनचबm पोखरामा लागु
२०३० निमावि निरीक्षक ह६ाई प्राविनि र माविनि रहने व्यवस्था
२०३० विशेष शिक्षा परिषद् ग७न
२०३१ निःशुल्क प्राथमिक शिक्षा ३ोष०ाा
२०३७ रे८ियोबा६ शिक्षक तालिम प्रसार०ा प्रारम्भ
२०३७ निजी क्षेत्रमा विद्यालय कलेज स्थापना गर्न स्वीकृति प्रदान
२०३८ पा७्यव्रmम कार्यान्वयन योजना
२०३९ र०ाधीर सुब्बा अध्यक्षतामा शाही उच्च शिक्षा आयोग ग७न भई द्दण्द्धण् मा प्रतिवेदन पेस
गरेको
२०३९ एसियाली विकास बैङ्कको सहयोगमा वि१ान शिक्षा परियोजना लागु
२०४१ विश्व विकास बैङ्कको ऋ०ा सहयोग र युनिसेफको प्राविधिक सहयोगमा प्राथमिक शिक्षा
परियोजना सुरु
२०४२ पञ्चायत रजत जयन्तीको उपलक्ष्यमा द्दण्छठ सालसम्ममा नेपाललाई एसियाली मापद०८मा
पु¥याउने आधारभूत आवश्यकता कार्यव्रmम ३ोष०ाा
२०४३ दाङको बेलझुन्८ीमा संस्कृत विश्व विद्यालयको स्थापना र यही सालमा शिक्षा शास्त्र
संस्थानलाई सङ्कायमा परि०ात
२०४६ उच्च माध्यमिक शिक्षा ऐन जारी
२०४६ उच्च माध्यमिक शिक्षा परिषद् ग७न
२०४८ निजी क्षेत्रको पहिलो विश्व विद्यालय का७मा८ौ विश्व वि ँ द्यालय स्थापना
२०४९ वि. सं. द्दण्द्धठ साल फागुन ज्ञद्ध गते ग७ित आयोगले तयार गरेको राष्६ि«य शिक्षा योजना
आयोगको प्रतिवेदन सार्वजनिक
२०४९ उच्च माध्यमिक शिक्षा सञ्चालन
२०५२ मुस्लिम शिक्षामार्फत शिक्ष०ा गराउने मनसायले मोहमद आलाम खाँको अध्यक्षतामा मदरसा
जाँचबुझ कार्य समिति ग७न
२०५५ उच्च स्तरीय राष्६ि«य शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
२०५६ जे७ ढ गते शिक्षा विभागको पुनः स्थापना
२०५८ शिक्षा सम्बन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन सार्वजनिक
२०५८ शिक्षा ऐनको सातौँ संशोधनमार्फत सामुदायिक र संस्थागत गरी दुइ र्प ्रकारका विद्यालय रहने व्यवस्था
स्रोत : Thaneshwar Gnyawali
No comments:
Post a Comment