(सुत्र:- सबै सार्वजनिक सेवा प्रवाह साना ससुरा बाट)
१) स:- सरकारी एबं गैरसरकारी लगानिलाई उत्प्रेरित गर्न,
२) वै:- वैदेशिक लगानी एबं सहायता वृद्धि गर्न,
३) सार्व:- सार्वजनिक रुपमा सरोकार राख्ने सेवा र बस्तु बिना अवरोध सेवाग्राही समक्ष पुर्याउने,
४) ज:- जनइच्छा आकांक्षा बमोजिम सेवाहरु बितरण गर्ने,
५) नि:- नबिन प्रबिधि प्रयोग पद्धतिको अबलम्बन हुदै जाने,
६) क:- कार्य बढी परिणाममा हुनुको साथै गुणात्मक बनाउछ,
७) सेवा:- सेवा प्रवाहको माध्याम बाट जनता र सरकारको सहसम्बन्ध स्थापित हुन्छ,
८) प्रवाह:- प्रवाह गरिएको सेवाबाट राज्यको दायित्व तथा जिम्मेवारी पुरा गर्ने किसिमको कार्य कुशलता बढ्छ,
९) सा:- सामाजिक न्याय र सामाजिक सुरक्षा प्रदान गर्न मद्दत पुग्छ,
१०) ना:- नागरिकहरु सरक्कारी क्रीयाकलापमा उल्लेख वृद्धि गर्न,
११) स:- सरकारी निकाय हरु बिचको समन्वय मजबुत बनाउन,
१२) सु:- सुसासन लाइ ब्याबहारमा लागु गर्न,
१३) रा:- राज्यको पहुँचबाट टाढा भएका जनता समक्ष पुग्ने एक माध्यम
=====================================
प्रस्तुती:- धर्मेन्द्र शाही "रोयल"
No comments:
Post a Comment