नेपालमा सरकारी लेखा प्रणालीका बिशेषताहरु:-


(सुत्र:- दो बैंक आगोले नास बनए)
१) दो:- दोहोरो श्रेष्ता प्रणालिमा आधारित,
२) बैंक:- बैंकिङ कारोबारोमा जोड दिएको,
३) आ:- आर्थिक कार्यबिधी कानुन द्वारा निर्देशित,



४) गो:- गोप्यता कायम राख्ने,
५) ले:- लेखामा सर्वमान्य सिद्धान्तको प्रयोग,
६) ना:- नाफा/नोक्सान सँग सरोकार नभएको,
७) स:- सरलता
८) ब:- बजेट शिर्षक उपशिर्षकको आधारमा राखिने,
९) न:- नगद कारोबारोमा आधारित लेखा प्रणाली,
१०) ए:- एकरुपता कायम राख्ने
==================================
प्रस्तुती:- धर्मेन्द्र शाही "रोयल"
(श्रोत खुलाई मात्र कपि गर्नुहोला !)

No comments:

Post a Comment

Total Pageviews