पश्चिम अफ्रिकी मुलुक 'गुयना' संग ०७३/१/३१ मा दौत्य सम्बन्ध कायम गरे संगै नेपालले दौत्य सम्बन्ध कायम गरेका राष्ट्रको संङ्ख्या १४३ पुगेको छ ।

1. पश्चिम अफ्रिकी मुलुक 'गुयना' संग ०७३/१/३१ मा दौत्य सम्बन्ध कायम गरे संगै नेपालले दौत्य सम्बन्ध कायम गरेका राष्ट्रको संङ्ख्या १४३ पुगेको छ ।
2. युरो कप २०१६ को उपविजेता फ्रान्स हो । (विजेताः पोर्चुगल)
3. नेपालको संविधान, २०७२ सगरमाथामा पुर्‍याउने व्यक्ति अनिश लुइँटेल (२०७३ जेठ ८) हुन् ।
4. भेनिस फिल्म अवार्डमा 'क्रिटिक्स विक' विधा अवार्डेड 'कालो पोथी' का निर्देशक को हुन् ? मीनबहादुर भाम
5. बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन कहिले भयो ? - २०७३ असार २१



6. वि.सं २०७३ को आदिकवि भानुभक्त पुरस्कार कसलाई प्रहान गरियो ? - प्रा.शिवगोपाल रिसाल
7. दशरथ मेधावी खेलाडी पुरस्कार २०७२ बाट सम्मानित हुने खेलाडी को हुन् ? - विराट महर्जन
8. सन् २०१६ मार्च ३ मा राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तरकोरिया माथि नयाँ प्रतिबन्ध लगाउन पास गरेको प्रस्ताव नं कति हो ? - प्रस्ताव नं २२७०
9. नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएका पछिल्ला तीन देशहरु कुन कुन हुन् ? - 141 औंः Kazakhstan (30-Jun-2015) 142औंः Jamaica (01-Oct-2015), 143औंः Republic of Guinea (12-May-2016)
10. अफगानिस्तानको राजधानी काबुलमा आत्मघाति आक्रमणमा परी १३ नेपालीको हत्या मिति कुन हो ? - 2072 Ashadh 6 (2016 Jun 20)
स्रोत: सुशान्त शिक्षा केन्द्र

No comments:

Post a Comment

Total Pageviews