साभार सामाग्रि


1. सन् २०१४ अक्टोबरमा अरेबियन सागरमा आएको समुद्री आँधीलाई निलोफर (Nilofar) नामाकरण गर्ने देश कुन हो ?
-पाकिस्तान
(ओमानः हुदहुद)
2. 'उ मरी अरे' नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने 'उ मरेकी छैन' नामक कृतिका रचनाकार को हुन् ?
-बालकृष्ण सम



3. युरो-१ केसँग सम्बन्धित छ ?
-सवारी साधनको मापदण्ड
4. नेपालको वर्तमान राष्ट्रिय गानमा कति शब्द
रहेका छन् ?
-४६ वट्टा
5. नेपालको वर्तमान संविधानको घोषणा कहिले भएको
हो ?
-२०७२ असोज ३
6. गोरखापत्र दैनिक पत्रिका कहिलेदेखि प्रकाशित
भैरहेको छ ?
-विसं १९५८
7. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को हुन् ?
-स्टिभ स्मिथ
8. अमेरिकाको क्यालिफोर्नियाम ा सन् २०१५ अगष्ट
१७ मा सम्पन्न "Lifetime achievement
Award-2015" पाउँने नेपाली कलाकार को हुन् ?
-सुनिल थापा
9. निम्नमध्ये बढी जनसंख्या भएको जनजाति कुन हो ?
-मगर
10. चालु तेह्रौं योजना अवधि कति हो ?
-आ.व. २०७०/७१ - २०७२/७३
11. नेपालको पहिलो संविधानसभाको विघटन हुँदाका
बखत नेपालका प्रधानमन्त्री को थिए ?
-डा. बाबुराम भट्टराई
12. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचीमा
सूचीकृत भएका छन् ?
-१० वटा
13. World Happiness Index, 2016 को
प्रतिवेदन अनुसार नेपाल कतिऔं स्थानमा पर्दछ ?
-१०७ अौं
14. पोखराबाट जोमसोमको लागि उडेको तरा एयर
कहिले दुर्घटनाभएको थियो ?
-२०७२ फागुन १२
(बुधबार बिहान ८:१० मा दुर्घटना भई चालक दलका
तीन सदस्यसहित सबै २३ जनाको मृत्यु भएको)
15. बनेपा-सिन्धुली (विपी) राजमार्ग कुन देशको
सहयोगमा निर्माण भएको हो ?
-जापान
16. अफगानिस्तानलाई सार्क संगठनको सदस्य बनाउँने
निर्णय सार्कको कतिऔं शिखर सम्मेलनले गर्यो ?
-१३औं
(१४औं शिखर सम्मेलनले सदस्यता प्रदान)
17. तलका कुन सही हो/हुन् ?
(A) Research and Analysis Wing भारतीय
गुप्तचर संस्था हो ।
(B) Inter-Services Intelligence पाकिस्तानी
गुप्तचर सँस्था हो ।
(C) A र B दुवै ठीक
(D) A र B दुवै बेठीक
-(C) A र B दुवै ठीक

No comments:

Post a Comment

Total Pageviews