. हात्तीको देश – लाओस
.नील नदीको देश – मिश्र
.कंगारुको देश – अस्ट्रेलिया
.युरोपको मुटु – स्वीट्जरल्याण्ड
.भू–मध्यसागरको चावी – जिब्राल्टर
.सात पहाडको नगर – रोम (इटाली)
.संसारको छानो – पामिरको पठार
.पिरामिडको देश – मिश्र
.सेतो हात्तीको देश – थाइल्याण्ड
.पवित्र भूमि – जेरुसेलम
.युरोपको कारखाना – बेल्जियम
.पूर्वको मोति – श्रीलंका
.मध्यरातमा सूर्य देखिने देश – नर्वे
.सर्पहरुको देश – ब्राजिल
No comments:
Post a Comment