पछिल्लो समसामहिक जानकारी


• केपी ओली द्वारा राजीनामा = २०७३ साउन ९ गते ।
• संसदमा अविश्वासको प्रस्ताव पेश = २०७३ असार २९ गते ।
• २०७३/७४ का लागि मौद्रिक नीति सार्वजनिक = २०७३ असार ३०
• फिफा बरीयताक्रममा नेपाल = १८८ औ स्थानमा ।
• सुशिला कार्की र अयोधी प्रसाद यादव द्वारा सपथ ग्रहण = २०७३ असार २७
• प्रहरी मेरो साथि कार्यक्रम सुरु = २०७३ असार २७
• डेबिट क्यामरुन द्वारा राजीनामा = 2016 जुलाई 13
--साभार/प्रायोजकः Uchaai Media-उचाई मिडिया ग्रुप—
• युरोकप सञ्चालन = जून 10 - जुलाई 10 सम्म ।
• रास्ट्रीय परीक्षा बोर्ड गठन = २०७३ असार १६
• अमर गुरुङको निधन = २०७३ जेष्ठ २५ गते ।

No comments:

Post a Comment

Total Pageviews