on: July 10, 2016In: बस्तुगत
1. एकल महिला दिवस कहिले मनाइन्छ ? -जुन २३
2. युरो मुद्राको शुरुवातः सन् २००२
3. चीनको राष्ट्रिय खेलः Table टेनिस
4. १७औं एसियाड नेपालको कसले पदक हासिल गरेकाः Ms. Bimala Tamang
5. नगरकोट कुन जिल्लामा पर्दछ ? –भक्तपुर
6. २०७१ मा थप गरिएको राष्ट्रिय निकुञ्जः ??
7. काठमाण्डौंका अन्तिम राजाः जयप्रकाश मल्ल
8. अन्तरमनको यात्रा जगदिश घिमिरे
9. अन्तरिम संविधान २०६३ कहिले जारी भयो ? २०६३ माघ १
10. आधुनिक कालको शुरुवातः वि.सं. १८२५
11. २०७२ बैशाख १२ को भूकम्पको केन्द्रविन्दुः वारपाक, गोरखा
12. टेलिस्कोपको आविष्कारः ग्यालिलियो ग्यालिली
13. रातो ग्रहः मंगल
14. म्याग्नाकार्टालाई अर्को के नामले चिनिने ? स्वतन्त्रताको महाअधिकारपत्र
15. नेपालमा जम्मा हिमश्रृंखलाः २८
--साभार/प्रायोजकः @ ग्रुप—
16. विलासपुर दरबारः हनुमानढोकाको चारबुर्जामध्येको एक
17. दोश्रो ठूलो महासागरः आन्ध्रमहासागर
18. सार्कको बडापत्र कति धारामा रहेको छ ? धारा १०
19. नेपालको जनघनत्व कति रहेको छ ? १८० प्रति वर्ग कि.मि.
20. पृथ्वीको औषत ताप: १६ डिग्री से.
No comments:
Post a Comment