Lok Sewa Aayog (लोक सेवा आयोग)

Lok Sewa Aayog (लोक सेवा आयोग)
1. पिण्डको के जि भए झैँ बलको के ?
उत्तर = न्युटन ( पास्कल , जुल , न्युटन)
2. 'युरो कप' मा कतिवटा देश सहभागी हुन्छन् ? उत्तर = 16 देश ( 16,18,20)
3. नेपालमा कहिले देखि 10 कक्षाको पाठ्यक्रमबाट मात्रै एस एल सी मा प्रश्न सोध्न थालीएको थियो ?
उत्तर = विँ सं 2063 ( 2065, 2063,2060)



4. अरुका लागि भाषा सामग्रीहरु लेख्ने व्यक्तिलाइ के भनिन्छ ?
उत्तर = घोष्ट राइटर ( कपि राइटर , घोष्ट राइटर , टाइपराइटर)
5. यदि आकाशलाइ तारा , तारालाइ बादल ,बादललाइ पृथ्वी , पृथ्वीलाइ रुख र रुखलाइ किताब भनिन्छ भने चरा कहाँ उड्छन् ?
उत्तर = तारा (किताब , आकाश ,तारा)
6. सातौँ साफ फुटबल प्रतियोगिता कुन देशले आयोजना गरेको थियो ?
उत्तर = भारत ( भुटान , बंगलादेश ,भारत )
7. मानव शरीरमा कति जोडा क्रोमोजोमहरु हुन्छन् ?
उत्तर = 23 जोडा (23 जोडा , 30 जोडा , 46 जोडा )
8. बर्षाको मात्रा नाप्ने यन्त्रलाइ के भनिन्छ ?
उत्तर = रेन गज (Rain gauge, Barometer, Altimeter)
9. रंग अथवा पेन्ट्स का आविश्कारक को हुन् ?
उत्तर = शालीमार (जस्मिन , एपेक्स ,शालीमार )
10. पुर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग ) को एसियन हाइवे रुट नं कति हो ?
उत्तर = A-2 (A-2,A-41 ,A-5)
11. क्षयरोग विरुद्ध दिइने खोपलाइ के भनिन्छ ?
उत्तर = बि सि जी (टि टि , डि पि टि , बिसिजी )
12. विश्व जैविक विविधता दिवश कहिले मनाइन्छ ?
उत्तर = डिसेम्बर 29 (डिसेम्बर 1, डिसेम्बर 19, डिसेम्बर 29)
13. कानुनमा उल्लेख नभएको विषयका सम्बन्धमा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तलाइ के भनिन्छ ?
उत्तर = नजीर (नजीर , अध्यादेश , विधेयक )
14. सार्क राष्ट्रमा भएको सबैभन्दा ठूलो ताल कुन हो ?
उत्तर = चिल्का ( तिलिचो , सुपेरियर , चिल्का )
15. नेपाल सरकारले जनताका गुनासा सुन्न सुरु गरेको 'हेलो सरकार ' को निशुल्क फोन नं कति हो ?
उत्तर = 1111 (1111,1600,100)
16. कुन ग्रह पानीमाथी तैरिन सक्छ?
उत्तर = शनी ( बुध , शनी , बरुण)[शनीको घनत्व पानीको भन्दा कम भएकोले ]
17. निजामति सेवा ऐन 2049 अन्तर्गत मधेसीलाई कति प्रतिशत आरक्षण सुरक्षीत छ ?
उत्तर = 22% (5%,35%,22%)
18. सतार जातिको कुल देवतालाई के भनिन्छ ?
उत्तर = ठाकुर (जिङ्ग,ठाकुर , विजुलाँगो)
सेयर र लाइक गरौ है

No comments:

Post a Comment

Total Pageviews