1) 2068 सालको जनगणना अनुसार ए.एल.सि भन्दा माथी पास गर्नी जनसंख्या कति प्रतिशत छ ?
उत्तर = 10.2%
2) असग्लन आन्दोलन को दोस्रो बैठक कहाँ बस्यो ?
उत्यर = इजिप्ट
3) प्रधानसेनापति को मर्यादाक्रम कति हो ?
उत्तर= 13ओउ
4) प्रमुख जिल्ला अधिकारी को ब्यावस्था कुन ऎन अनुसार भएको हो
उत्तर= स्थानीय प्रशासन ऎन 2028 अनुसार
5) लुट प्राणीलिको सुरुवात अमेरिका बाट कहिले भयो ?
उत्तर= स.न 1828
6) स्वपन बगैंचा को निर्माण कहिले भएको हो ?
उत्तर= बि.स 1920
7)पानीभित्रको रकेट भनेर कुन हतियार लाई चिनिन्छ?
उत्तर= टर्पिडो
8) मदर टेरेसा भारत रत्नबाट कहिले सम्म्मानित भइन?
उत्तर =स.न 1980
9)हिउदे ओलम्पिक को सुरुवात फ्रान्स बाट कहिले भयो ?
उत्तर =स.न 1924
10) कुस्ती खेल्ने ठाउलाइ के भनिन्छ ?
उत्तर = एरिना
11) रु 1000 को नोट कहिले प्रकाशनमा ल्याहियो ?
उत्तर = बि.स 2026 बैशाख 14
12) UNO का हालका उपमहासचिव को हुन?
उत्तर = जान केनथ इलियासन
12) खुर्सानी मा कुन भिटामिन पाइन्छ?
उत्तर = भिटामिन सि
13) थोरै जनसंख्या भयका पाच जिल्ला क्रमशः मनाङ ,मुस्ताङ,डोल्पा,रसुवा ,हुम्ला
14) गोल्ड्म्यान पुरुस्कारको स्थपाना कहिले भएको हो?
उत्तर = स.न 1990
15)पखेटा भएको सर्प कहाँ पाइन्छ ?
उत्तर= अस्ट्रेलिया
16) उच्च अदालत सम्बन्धि ब्यावस्था कुन धारामा छ ?
उत्तर = धारा 139
17) नेपालले IUCN को सदस्यता लियो ?
उत्तर = स.न 1973
18)संविधानको धारा 236 मा केको ब्यावस्था छ ?
अन्तर प्रदेश व्यापार
20) बुढी गङगा जलविद्युत आयोजना कुन जिल्ला मा पर्छ ?
उत्तर = अछाम
#धन्यवाद सबैलाइ आगामी दिनमा कार्यक्रम मा सुधार गर्नी निबेदन गर्छु
पहिलो पटक कार्यक्रम मा कहि त्रुटि भएहोलान
No comments:
Post a Comment