१. सबै भन्दा ठूलो काठको ढोका पाल्पामा छ ।
२. नेपालमा प्यागोडा सैलिको सुरुवात १३ औं सताब्दिमा भएको हो ।
३. साझा पुरस्कारको स्थापना बि.स. २०२६ मा भएको हो ।
४. घोडाभेडा प्रथा मुगु जिल्लामा प्रचलित छ ।
५. नेपालको अन्तिम राणा प्रधानमन्त्री मोहन सम्सेर हुन ।
६. प्रसिद्ध चमेरे गुफा दाङ जिल्लामा पर्छ ।
७. अक्षम्स रेखाहरु १८० वटा हुन्छन ।
८. नेपालमा १८१ प्रजातिका स्थन्धारी जनाबरहरु पाईन्छन ।
९. ताओ धर्मका प्रबर्तक लाओत्से हुन ।
१०. परमाणु वमको सिद्धान्तको प्रतिपादक अटोहान हुन ।
११. सिमान्त्कृत समूह अन्तर्गत २० जनजाती पर्दछन ।
१२. पशुपतिनाथका प्रथम पुजारी स्वामी शेखरानन्द हुन ।
No comments:
Post a Comment