3.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो ।
4. विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।
5. विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।
6. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।7.विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ ।
8. बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।
9. रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।
10. सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।
11. रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।
12. युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।
13. प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो ।
14. मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर छ ।
15. विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ ।
16. साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ ।
17. साढे 23॰ दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ ।
18. साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ ।
19. साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ ॰
20. अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1॰ हुन्छ ।
21. 1॰ अक्षांशको फरकमा सरदर 111 किलोमिटर दुरीको फरक पर्दछ ।

No comments:
Post a Comment